Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ४, २०७८
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण
66
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँपालिका वडा नम्बर–४ को अध्यक्षमा देवनारायण (डीएन) मेहताको नेतृत्वमा ५३ जनाको कार्यसमिति चयन भएको छ ।

जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढिकरण तथा जनजागरण अभियान अन्तरगत हरिनगर गाउँपालिका वडा नम्बर–४ मा सर्वसहमतिबाट देवनारायण मेहताको नेतृत्वमा ५३ जना कार्य समिति चयन भएको हो ।

उपाध्यक्षमा लखन महतो र कमलेश झा, सचिव सुनिल कुमार साह, सहसचिव गौरव मेहता कोषाध्यक्ष चन्द्रावति राम चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा इरसाद आलम, रोजित अन्सारी, शोभालाल महतो, रौदी महतो, महानन्द पंडित, महेशलाल महतो, भोला मेहता, श्यामदेव मेहता, सुरेन्द्र महतो, सिताराम पाल, रामचन्द्र ठाकुर, इन्द्रजित पाल, श्रीमैन महतो, महानन्द मेहता, प्रमोद पाल, सुकदेव मेहता लगायतका चयन भएको जसपा हरिनगरले जनाएको छ ।

यसअघि हरिनगर–४ का देवनारायण मेहता नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यसपछि पुनः जसपामा प्रवेश भएको नाम सार्वजनिक गरेपछि मेहताले पत्रकार सम्मेलनको आयोजना गरेर जसपामा प्रवेश नगरेको स्पष्ट पारेका थिए । केही महिना नबित्दै फेरी जसपा हरिनगर–४ को अध्यक्ष पदमा नेतृत्व गरेका छन् । जसपा पार्टीको संगठनलाई बलियो बनाउनका लागि पुनः पुरानै घर फर्किएर जनताको सेवामा समर्पित हुने अध्यक्ष मेहताले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

अभियान अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ ख को संयोजक मनोज यादवको अध्यक्षता र निर्वाचन क्षेत्र नं ४ को संयोजक हरिगोविन्द यादबको प्रमुख आतिथ्य र केन्द्र सदस्य खालिद हुसैन हक ,केन्द्रीय सदस्य उमेश थापा , प्रदेश–१ का नेता राकेश मेहता, मधेश राष्ट्रिय समिति सदस्य श्याम नारायण खेरवार र जिल्ला अध्यक्ष भगीरथ खत्वे ,जिल्ला उपाध्यक्ष रघुनाथ मेहता ,सहसचिव अभिनन्द यादव, हरिनगर गापाका अध्यक्ष धर्मवीर आर्य लगायतको सहभागिता रहेको थियो ।

Tags: जसपा अध्यक्षहरिनगर गाउँपालिका
Share26Tweet17SendScan
Previous Post

सुकुम्वासी समस्या समाधान गर्छु : निरौला

Next Post

इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने

इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In