Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा धर्ना कार्यक्रमलाई निरन्तरता दिदै संघर्ष समिति

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवामा धर्ना कार्यक्रमलाई निरन्तरता दिदै संघर्ष समिति
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले मंगलवारबाट सुरु गरेको धर्ना कार्यक्रमलाई बुधवार पनि निरन्तरता दिएका छन् । इनरुवा अस्पताल सुधारका लागि पूर्व घोषित कार्यक्रम अनुसार इनरुवाको लोकतान्त्रिक चौकमा बुधवार दुई घण्टा धर्ना दिएका हुन् ।
इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले १० महिनादेखी उठाउँदै आएको मागलाई सम्वन्धित निकायले सम्वोधन नगरेपछि बुधवार पनि दुई घण्टा धर्ना दिएका थिए ।
शान्तिपुर्ण आन्दोलन गर्दै आएका संघर्ष समितिले माग पुरा नभए आफूहरु आन्दोलनको स्वरुप परिर्वतन गरेर अगाडी बढ्ने बताए ।
मंगलवार एक घण्टा र बुधवार दुई घण्टा धर्ना दिदै अस्पतालको बेथितिलाई अन्त्य गर्नका लागि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
अस्पताल संघर्ष समितिले १० महिना अघिदेखी नै जिल्ला अस्पताल इनरुवालाई सुधार गर्नका लागि २५ बुँदे माग राखेर आन्दोलन कार्यक्रमलाई अघि बढाएका हुन् ।
इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीका संयोजक दिलिप चन साहुले २५ बुँदे माग सम्वोधन नभएसम्म आपूmहरु शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु मार्फत अगाडी बढ्ने बताए ।
इनरुवा अस्पताल सुधार अभियान निरन्तर प्रयासमा रहेपनि सम्वन्धित निकायले कुनै चासो नलिएकोले आपूmहरु धर्ना कार्यक्रमको आयोजना गरेको उनले बताए । पहिलो दिन एक घण्टा, दोश्रो दिन दुई घण्टा र तेस्रो दिन तीन घण्टा धर्ना दिदै एक हप्तासम्म इनरुवाको लोकतान्त्रिक चौकमा धर्ना दिने समेत उनले बताए ।
इनरुवा अस्पताललाई सुधार्न आवश्यक रहेकोले संघर्ष समितिले धर्ना कार्यक्रमबाट आन्दोलनलाई अघि बढाएको हो ।
यसअघि संघर्ष समितिले माग पुरा गर्नका लागि शान्तिपूर्ण आन्दोलनबाट लोकतान्त्रिक चौकबाट प्रहरीले धरपक्कड गरेर संयोजक साहु सहित चार जनालाई पक्राउ समेत सुनसरी प्रहरीले गरेका थिए ।

Tags: इनरुवा अस्पतालइनरुवा अस्पताल सुधार संघर्ष समितिइनरुवामा धर्ना
Share20Tweet12SendScan
Previous Post

प्रियंकाकी सासू रबिनाले भनिन्, ‘आयुषले संवेदनशील समयमा जसरी तिम्रो हेरविचार गर्‍यो त्यसमा गर्व छ’

Next Post

नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला

नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In