Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

पुर्व हबल्दार घिमिरेलाई आर्थिक सहयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १४, २०७८
in समाचार
पुर्व हबल्दार घिमिरेलाई आर्थिक सहयोग
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पुर्व प्रहरी संगठन नगर इकाई कार्यसमिति इनरुवा सुनसरीले पुर्व हबलदार बाबुराम घिमिरेलाई आर्थिक सहयोग गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० निवासी घिमिरे क्यान्सरबाट ग्रसित भएपछि उनलाई आर्थिक रकम संकलन गरेर आर्थिक सहयोग गरेका हुन् ।

क्यान्सर रोगबाट पीडित भएका घिमिरेलाई नेपाल पुर्व प्रहरी संगठन नगर इकाई कार्यसमिति इनरुवा सुनसरीले ४३ हजार ९ सय ५० रुपैया पुर्व प्रहरीहरुसँग आर्थिक रकम संकलन गरेर सहयोग गरेको हो ।

पुर्व प्रहरीहरुले गठन गरेको नेपाल पुर्व प्रहरी संगठन नगर इकाई कार्यसमिति इनरुवा कार्यसमितिका अध्यक्ष केशव कुमार पाण्डे, सचिव थीरप्रसाद बन्जारा र कोषाध्यक्ष हेम कार्कीको पहल तथा समन्वयमा इनरुवा, प्रकाशपुर र मधुवन लगायतका ठाउँमा रहेका पुर्व प्रहरीसँग रकम संकलन गरेर ४३ हजार ९ सय ५० रुपैयाँ पुर्व हवलदार घिमिरेलाई उपचार गर्नका लागि प्रदान गरिएको छ ।

पुर्व हवलदार घिमिरे क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्न समस्या भएकाले पुर्व प्रहरीको संगठनले रकम संकलन गरेर उपचार गर्नका लागि सो रकम प्रदान गरिएको इनरुवाका अध्यक्ष पाण्डेले जानकारी दिए ।

इनरुवा, प्रकाशपुर र मधुवन लगायतका ठाउँमा रहेका ८० जना भन्दा बढी पुर्व प्रहरीहरुले दिएको रकम जम्मा गरेर ४३ हजार ९ सय ५० रुपैयाँ पुर्व हवलदार घिमिरेलाई उपचार गर्नका लागि सो रकम उपलब्ध गराइएको छ ।

Tags: आर्थिक सहयोगपुर्व हबल्दार
Share18Tweet11SendScan
Previous Post

नयाँ कार्यतालिका प्रकाशित नहुन्जेलका लागि भोक्राहा नरसिंहको निर्वाचन स्थगित

Next Post

कोशीमा कोल्डस्टोर निर्माणका लागि शहरी विकासमा योजना पेश

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कोशीमा कोल्डस्टोर निर्माणका लागि शहरी विकासमा योजना पेश

कोशीमा कोल्डस्टोर निर्माणका लागि शहरी विकासमा योजना पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In