Sunday, May 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एक वर्षमा मकुना हात्तीले ६ जनाको ज्यान लियो,करेण्ट लागेर कोशी टप्पुमा मकुन हात्तीको ज्यान गयो

मकुना पोस्टमार्टमको रिपोर्ट एकहप्तापछि आउने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
एक वर्षमा मकुना हात्तीले ६ जनाको ज्यान लियो,करेण्ट लागेर कोशी टप्पुमा मकुन हात्तीको ज्यान  गयो
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्षको मकुना हात्ती करेण्ट लागेर मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती आइतवार बिहान मृत अवस्थामा फेला परेको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका संरक्षण अधिकृत अशोक रामले करेण्ट लागेर मकुना हात्तीको मृत्यु भएको बताए । एक वर्षभित्रमा मकुना हातीले कोशी गाउँपालिकाका ६ जना सर्वसाधारणहरुलाई आक्रमण गरी ज्यान लिएको संरक्षण अधिकृत रामले बताए ।

मकुना हात्तीले एक वर्षमा ६ जनाको ज्यान लिएपछि स्थानीयबासी त्रसित बन्दै आएका थिए । मकुनाको पोस्टपार्टम आरक्षभित्र गरिएको छ । पोस्टमार्टमको रिपोर्ट एकहप्तापछि आउने आरक्षका संरक्षण अधिकृत रामले जनाएका छन् । उनका अनुसार चरणको क्रममा धानबालीमा लगाइएको करेण्टबाट मकुनाको ज्यान गएको हो । संरक्षण अधिकृत रामले मकुना हात्तीको ज्यान जानु दुःखद कुरा भएको बताए । हात्तीको स्थानन्तरण कुरा चलिरहेको बेला नै मकुना हात्तीको करेण्ट लागेर मृत्यु हुनुले आरक्ष परिवार दुखीत भएको समेत उनले प्रतिक्रिया दिए ।

मकुना हात्ती आरक्षभित्र करेण्ट लागेर मृत्यु भएपनि हात्तीको मृत्यु शंकास्पद रहेको बुझिएको छ । यसअघि कोशी क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीलाई मार्नका लागि प्रयास गरेपनि चौतफी विरोध भएपछि मकुनालाई संरक्षण गरिएको थियो ।
मकुना हात्तीलाई नियन्त्रण र सर्वसाधारणहरुको सुरक्षाका लागि कोशी आरक्ष क्षेत्र भित्र ट्रन्च निर्माणका लागि केन्द्रले पनि बिशेष ध्यान दिएको बेला मकुना हातीको ज्यान जानु दुःखद भएको बुद्धिजिवीहरुको भनाई छ ।

यसैगरी नेपाली कांग्रेस इनरुवा नगरका पुर्व सचिव धिरज भट्टराईले मकुना हात्तिको मृत्युपश्चात् फेसबुक वालमा लेखेका छन– ‘कोशी टप्पुमा मकुना हात्तीको मृत्युुको खबरले दुखि बनायो । सायद सरकार र आरक्षले षड्यन्त्रपुर्ण हत्या गरेको होला । जे होस ! जनता र जनाबर बिच सन्तुलन कायम गर्न नसक्ने सरकार र जिम्मेवार पक्षलाई धिक्कार छ । मान्छे रहुनजेल फेरि पृथ्वीमा कहिले न जन्मेस, मकुना प्रती श्रद्धाञ्जली ।’ एक हप्तापछिको रिपोर्टले के देखाउँछ सो भने प्रतिक्षाको विषय बनेको छ ।

Tags: कोशी टप्पु वन्यजन्तु आरक्षमकुना हात्तीमकुना हात्ती करेण्ट लागेर मृत्यु
Share19Tweet12SendScan
Previous Post

वराहक्षेत्र कांग्रेसका नर्व निर्वाचित सभापति कार्कीद्बारा दैनिक १२ घण्टा समय पार्टिको काममा खर्चिने घोषणा

Next Post

चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ७ हजार बढी प्रहरी परिचालन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ७ हजार बढी  प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ७ हजार बढी प्रहरी परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In