Monday, August 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा ५३ पिन्ट रगत संकलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवामा ५३ पिन्ट रगत संकलन
40
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इनरुवा–३ सखुवागाछीमा लायन्स क्लब अफ इनरुवा सुनसरीको आयोजनामा बृहत रक्तदान कार्यक्रम आइतवार सम्पन्न भएको हो ।

बृहत रक्तदान कार्यक्रममा इनरुवाका सर्वसाधारणहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको लायन्स क्लव अफ इनरुवा सुनसरीका अध्यक्ष राम पाठकले बताए । ‘रक्तदान जीवन दान हो’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

दोश्रो चरणको कोभिडले मुलुकमा रगत अभावका कारण सर्वसाधारणहरुको अकालमय मृत्यु हुने गरेको हुदाँ उनीहरुलाई रगत अभाव नहुन दिनका लागि रक्तदान कार्यक्रमको मुख्य उद्देश्य रहेको लायन्य क्लव अफ इनरुवाकी सहसचिव बिनिता दाहालले बताईन् ।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाल आर्मी, लायन्स क्लवका पदाधिकारीहरु, सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।

लायन्स क्लव अफ इनरुवाले सामाजिक क्षेत्रमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । कोभिडको दोश्रो चरणको लहरमा पनि स्वास्थ्य सुरक्षाका समाग्री वितरण सहित गरीव तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएर सहयोग गरेको लायन्स क्लव इनरुवाका सचिव प्रितम अटलले जानकारी दिए ।

Tags: इनरुवाबृहत रक्तदान कार्यक्रमरक्तदान कार्यक्रमलायन्स क्लव इनरुवा
Share16Tweet10SendScan
Previous Post

चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ७ हजार बढी प्रहरी परिचालन

Next Post

सहकारीको विकासले कृषि क्षेत्रमा आत्मनिर्भता : मेहता

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सहकारीको विकासले कृषि क्षेत्रमा आत्मनिर्भता : मेहता

सहकारीको विकासले कृषि क्षेत्रमा आत्मनिर्भता : मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, भदौ १, २०८३
Mon, August 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In