Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा जसपाको टोल समिति विस्तार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा जसपाको टोल समिति विस्तार
49
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरु समिति विस्तार गर्न सक्रिए बनेका छन् । हरिनगर गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालले गाउँ, वडा र टोलमा समिति विस्तार गर्ने कार्यलाई तिब्रता दिएको छ ।

जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँपालिका र हरिनगर–४ नम्बर वडा समितिको सक्रिय सहभागितामा मंगलवार पनि समिति विस्तार गरिएको छ । साविकको हरिनगरा गाविस वडा नम्बर–५ र हाल हरिनगर–४ मा टोल समिति विस्तार गरेको हो ।
साविकको हरिनगरा गाविस वडा नम्बर–५ मा रामचन्द्र मेहताको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसहमतिबाट चयन गरेको छ । सो समितिमा उपाध्यक्षमा रामलखन मेहता, सहसचिव हरिचरण मेहता र कोषाध्यक्षमा नारायण दास रहेका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन मेहता, जगदिश ठाकुर, सत्यनारायण मेहता, रामचरित्र मेहता, डोमी साह, तेज नारायण मेहता, बद्रि ठाकुर, सुनिल साह, अनिता ठाकुर, सुशिला मेहता र रामकुमार पंडित रहेका छन् । सचिव र एक जना उपाध्यक्ष पदमा टोल समितिको बैठकबाट निर्णय गरेर जिम्मेवारी दिईनेछ । यसैगरी सल्लाहकारहरुमा बुधु मेहता, कुसेश्वर ठाकुर, महेन्द्र मेहता, गर्भु दास, रामजी दास मेहता, श्रीप्रसाद मेहता, फुलचन्द साह लगायतका रहेका छन् ।
जसपा नेपालको सुदृढिकरण तथा जागरण अभियान तथा विस्तार कार्यक्रममा जसपा नेपाल सुनसरीका सदस्य लखन महतो, जसपा हरिनगर गाउँपालिका अध्यक्ष धर्मवीर आर्यको सहभागिता रहेको थियो । जसपा नेपाल हरिनगर–४ को अध्यक्ष देव नारायण मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: जसपा नेपाल हरिनगरहरिनगरहरिनगर गाउँपालिकामा
Share20Tweet12SendScan
Previous Post

कप्तानगंजमा कलश यात्रा

Next Post

इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In