Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दशैंको चहलपहल सुरु भएसँगै खसीबोकाको कारोवार बढ्यो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
दशैंको चहलपहल सुरु भएसँगै खसीबोकाको कारोवार बढ्यो
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित बिभिन्न ठाउँमा सर्वसाधारणहरुको चहलपहल बढन् थालेको पाइएको छ । बिजया दशमीको सुरुवात भएलगतै इनरुवा बजार लगायत बिभिन्न ठाउँको बजारमा सर्वसाधारणहरुको चहलपहल बढेपछि खसीबोकाको कारोवार बढेको छ ।

बजारमा लत्ता कपडादेखि लिएर खाद्यान्नसँगै खसि बोकाको कारोवारमा समेत बृद्धि भएको पाइएको छ । देशैभरका बजारमा अहिले दशैका लागि किनमेल गर्नेहरुको भिड बढ्न थालेको छ । सुनसरीमा पनि अवस्था अन्यत्रको जस्तै नै छ । सुनसरीका स्थानीय हाटबजारमा मानिसको चहल पहल बढिरहेको छ ।

दशैका लागि बिशेष गरि खसि बोका खरिद गर्नेहरुको भिड देखिन थालेको छ सुनसरीमा पनि । दशैमा देवि वा कालीलाई प्रसादको रुपमा चढाउन र घरमा मासु खानका लागि समेत खसीबोका खरिद गर्न आउनेको संख्या बढेको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले बताए । इनरुवामा लाग्ने बिहीबारे हाटमा मात्रै एक दिनमा ९ सय खसीबोका खरीदबिक्रि भएको स्थानीय ब्यापारीहरुले बताएका छन् ।

सुनसरी सहित सप्तरी र सिराहा तथा काठमाण्डौको समेत व्यपारीहरु यहा आउने भएकाले खसीबोकाको कारोबारमा वृद्धि भएको व्यपारीहरुले बताएका हुन् । बजारमा खसीबोकाको माग बढेपछि अवैध रुपमा भारतीय खसीबोका समेत ब्यापारीहरुले भित्र्याईरहेको स्थानीय मिथलेस झाको भनाई रहेको छ ।

भारतीय बजारमा नेपाली बजार भन्दा खसिबोका सस्तोमा पाउने भएकाले ब्यापारी तथा केहि तस्करहरुले सीमापारीको बजारबाट खसीबोकाहरु अवैध रुपमा ल्याउने गरेको गुनासो स्थानीय व्यपारीहरुको छ । बजारमा खसि बोकाको माग बढेपछि खसि बोकाको मूल्यपनि आकाशिएको छ । यसले उपभोक्तालाई समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । केही किसानहरुले भने भारतीय खसीबोका अवैध रुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासो समेत गरेका छन् ।

दशैमा मात्रै सुनसरीका हाटबजारमा ७ करोड भन्दा बढीको खसिबोकाको कारोवार हुने गरेको उद्योग वाणिज्य संघ इनरुवाले जनाएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको विभिन्न ठाउमा लाग्ने हाटबजारमा ७ करोड भन्दा बढीको खसिवोकाको कारोवार हुने गरेको छ । सुनसरी सदरमुकाम इनरुवा, धरान, इटहरी, पश्चिमकुशाहा, मधुवन लगायतको ठाउँमा लाग्ने हाट बजारमा बढी मात्रामा खसीबोकाको कारोवार हुने गरेको बुझिएको छ ।

Tags: खसीबोकाको कारोवार बढ्योदशैंको चहलपहल सुरु
Share23Tweet14SendScan
Previous Post

मधेशा युवा टिमद्वारा चियापान कार्यक्रम गरिने

Next Post

युवा नेता झाद्वारा बडा दशैको शुभकामना

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
युवा नेता झाद्वारा बडा दशैको शुभकामना

युवा नेता झाद्वारा बडा दशैको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In