Monday, May 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १०, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता
94
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आउँदो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउन सकेमात्र इनरुवामा विकास सम्भव हुने इनरुवा नगरपालिकाका मेयर राजन मेहताले बताएका छन् ।

इनरुवा नगरपालिका वडा नम्बर–८ स्थित रहेको त्रिभुवन माध्यमिक विद्यालय÷क्याम्पस कक्षा ११ को व्यवस्थापन तथा शिक्षा संकायको उद्घाटन तथा पाठयपुस्तक वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इनरुवाका मेयर मेहताले इनरुवामा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी गराउनुपर्ने बताएका हुन् ।

निर्वाचन आयोगले आउँदो चैत ५ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हुनाले सम्भवतः निर्वाचन भएको खण्डमा इनरुवा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन सकेमात्र इनरुवाको विकास सम्भव हुने उनले बताए ।

इनरुवा नगरपालिका–८ स्थित त्रिभुवन माध्यमिक विद्यालय अर्ता बंकुलवा सुनसरीलाई गत निर्वाचनको बेला घोषणा पत्रमा यस विद्यालयलाई प्राविधिक शिक्षा लागु गर्न प्रतिवद्धता गरेको बताउँदै यस विद्यालयमा परिस्थितीका कारण काम गर्न नसकिए पनि कक्षा ११ को व्यवस्थापन तथा शिक्षा संकायको अनुमति दिलाएर अध्ययन अध्यापन सुरु गर्न सफल भएको बताए ।

इनरुवा नगरपालिकाभित्र घोषणा पत्र अनुसार काम गर्न अठोट राखेपनि विविध कारणले केही कामहरु समयमा गर्न नसकिएकोले अगामी स्थानीय तहको निर्वाचनमा आफुलाई फेरी इनरुवाका मेयर पदमा जिताए प्रतिवद्धताहरु पुरा गर्न सकिने मेयर मेहताको कथन छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी ध्यान दिएर काम गरेकोले आगामी निर्वाचनमा मेयर पदमा पुनः जिताए इनरुवामा विकासको लहर ल्याउने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

त्रिभुवन माध्यमिक विद्यालयका बालबालिकाहरुको उज्जवल भविष्य बनाउनका लागि अभिभावकहरुको भुमिका अपरिहार्य रहेको बताउँदै ग्रामिण क्षेत्रका विद्यालयमा अभिभावहरुले विद्यार्थीहरुलाई भर्ना गराएर शिक्षा प्रदान गराउने सोचलाई प्रशंसा समेत गरे ।

बालबालिकाहरुलाई शान्त वातावरणमा सहज हुने बताउँदै स्थानीय गाउँ ठाउँमा नै शिक्षा क्षेत्रको पहुँच भएकाले अवसरलाई नगुमाउन अभिभावक र बालबालिकाहरुलाई अनुरोध समेत गरेका थिए । त्रिभुवन माविका विद्यार्थीहरुलाई अनुशासनमा रहेर शिक्षा आर्जन गर्नुपर्नेमा जोड दिदै उनले विद्यालयमा सक्दो सहयोग गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी इनरुवा नगरपालिका–८ का वडाध्यक्ष रविन्द्र प्रसाद मण्डलले त्रिभुवन माविलाई स्तरोन्नती गर्नका लागि इनरुवाका मेयर मेहता र आफुले पारिश्रमिक रमकबाट ३ कठ्ठा जग्गा किनेर विद्यालयको भौतिक संरचना बनाउन सहयोग गरेको बताए । इनरुवा–८ का बालबालिकाहरुलाई बाहिर अध्ययन गर्न समस्या भएकोलाई मध्यनजर गर्दै बालबालिकाको भविष्यलाई उज्जवल बनाउनका लागि अहिले कक्षा ११ को व्यवस्थापन तथा शिक्षा संकायको पढाई सुरुवात गर्न सहयोग गरेको वडाध्यक्ष मण्डलको भनाई छ ।

बालबालिकाहरुलाई कक्षा १० उर्तिण गरेपछि बाहिर त्रिभुवन माविमा नै कक्षा ११ र १२ मा अध्ययन गर्न सहज हुने उनले बताउँदै आगामी दिनमा यस विद्यालयमा स्नातक तहसम्म लैजाने सोच लिएर आगाडी बढ्ने बताए । त्रिभुवन माविका प्रधानाध्यक जागेश्वर साहले यस विद्यालयमा अथक प्रयासपछि कक्षा ११ संचालन भएको बताए । कक्षा ११ को व्यवस्थापन र शिक्षा संकायमा जम्मा ५५ जना विद्यार्थीहरु अध्ययनरत रहेको समेत उनले बताए ।

आगामी दिनमा सबैको सहयोग पाए स्नातक तहसम्म पुगाउने भएकाले यस क्षेत्रको बालबालिकाहरुलाई अन्यत्र जाने झन्झट हटेर जाने प्रअ साहको भनाई छ । कक्षा ११ व्यवस्थापन तथा शिक्षा संकायका विद्यार्थीहरुलाई पाठयपुस्तक समेत वितरण गरिएको थियो । इनरुवा नगरप्रमुख राजन मेहता, प्रमुख प्रशासकीय डिल्लीराज निरौला, प्रअ जागेश्वर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम मण्डल, चित्रबहादुर केसी लगायतकाले पाठयपुस्तक वितरण गरेका थिए ।

Share38Tweet24SendScan
Previous Post

इनरुवामा वैश्य सम्मेलन हुने

Next Post

कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In