Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनमत पार्टीद्वारा इनरुवामा मसाल जुलुस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १२, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनमत पार्टीद्वारा इनरुवामा मसाल जुलुस
95
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनमत पार्टी संघर्ष समिति सुनसरीले इनरुवामा मसाल जुलुुस प्रदर्शन गरेको छ । इनरुवामा मसाल जुलुस प्रदर्शन गर्र्दै बिभिन्न नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

जनमत पार्टी सुनसरीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारीलाई जेल दे, जनमत पार्टीका कार्यकर्तालाई रिहा गर, बेमौसमी वर्षाका कारण किसानको धानवालीको मुआब्जा उपलब्ध गर लगायतको नारावाजी गर्दै इनरुवा परिक्रम गर्दै इनरुवाको बसचौकमा कोणसभा परिणत गरेका थिए ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई रिहा नगरे सम्म शान्तिपूर्ण आन्दोलन गरिरहने जनमत पार्टीका नेताहरुले बताएका छन् । जनमत पार्टीका नेता देवराम यादव मधेशीले जनमत पार्टीका १७ जना नेता तथा कार्यकर्ताहरुलाई धनुषा जिल्ला प्रशासन कार्यालयले रिहा नगरेको कारणले सुनसरीबाट उनीहरुको रिहाको लागि माग गरेको बताए । उनीहरुलाई बिना सर्त रिहा गर्नुपर्ने माग गर्नुपर्ने माग राख्दै सरकारको विरोध गर्दै प्रदर्शन गरेको उनले बताए । जनमत पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार शुक्रवार मसाल जुलुस मार्फत रिहाको माग गरेको हो ।

जनताराज्य लागु नभए मधेश जनविद्रोहको विगुल फुक्न तयार रहेको नेता मधेशीले कोणसभालाई सम्वोधन गर्दै मधेशमा समानताको अधिकार प्राप्त हुने उनले बताए । जनमत पार्टीका नेता रमानन्द मेहताले मुलुक र समाजमा भ्रष्टाचार हुने क्रम जारी रहेकोले विकास नभएको बताएका छन् ।

भ्रष्टाचारका कारण मुलुकमा विकास नभएको उनले बताउँदै देशमा भ्रष्टाचारी र बलत्कारीलाई जनकार्वाही गर्ने समेत उनले बताए । भ्रष्टाचारी र बलत्कारीलाई कार्वाही हुनुको साट्टो सरकारले संरक्षण गरेको उनको आरोप छ ।

Tags: इनरुवामा मसाल जुलुसजनमत पार्टीभ्रष्टाचारी र बलत्कारीलाई कार्वाहीमधेश जनविद्रोह
Share38Tweet24SendScan
Previous Post

कुशवाहा संगठनलाई बलियो बनाउन आवश्यक: मेहता

Next Post

कोशीमा एमालेको वडा अधिवेशन सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोशीमा एमालेको वडा अधिवेशन सम्पन्न

कोशीमा एमालेको वडा अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In