Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर–४ का वडाध्यक्ष मेहताद्वारा कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर–४ का वडाध्यक्ष मेहताद्वारा कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप
82
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । हरिनगर गाउँपालिका–४ का वडाध्यक्ष सुदीलाल मेहताले नेपाली कांग्रेसको भेटघाट कार्यक्रमलाई विथोल्ने प्रयास गरेको आरोप लगाइएको छ ।

सुनसरी क्षेत्र नम्बर–४ का संघीय सांसद तथा सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीको भेटघाट कार्यक्रमलाई उनले विथोल्ने प्रयास गरेका हुन् ।

कार्की सुनसरी क्षेत्र नम्बर–४ का जनताको समस्या र गुनासो सुन्नका लागि भेटघाट कार्यक्रममा सहभागी हुन हरिनगर–४ आएको बेला वडाध्यक्ष मेहताले आफनो कुनै तर्क नराखी मन्त्री कार्कीलाई बदनाम गर्ने उद्देश्यले होहल्ला गर्दै कार्यक्रमलाई विथोल्ने प्रयास गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गुनासो सुन्नका लागि मन्त्री कार्कीले आफनो क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गर्ने क्रममा हरिनगर–४ का वडाध्यक्ष मेहताले आफनो कुनै सल्लाह सुझाव नदिई कार्यक्रमलाई विथोल्ने प्रयास गरेको कांग्रेसका एक नेताले बताए ।

वडाध्यक्ष मेहताले मन्त्री कार्कीको कार्यक्रमलाई योजनावद्ध तरिकाले भाडन खोजेको नेपाली कांग्रेसका नेताहरु बताउँछन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हरिनगर–४ बाट क्षेत्र प्रतिनिधि सर्वसहमतबाट चयन भएका थिए । वडा अधिवेशनबाटै वडाध्यक्ष मेहताले भाडभैलो गर्न खोजेको एक नेताले आरोप लगाएका छन् ।

हरिनगरका सबै वडा र गाउँपालिकामा सर्वसहमति गर्न सफल भएपनि वडाध्यक्ष लगायतका नेताहरुको रवैया कारण कार्यक्रमहरु सफल हुन सकेको छैन् । वडाध्यक्ष मेहता कोइराला निकटका व्यक्ति हुन् । सुनसरी क्षेत्र नम्बर–४ को हरिनगरमा वडा सभापति सहित गाउँपालिका सभापति लगायतका पदाधिकारीहरु कोइराला निकट भएका कारण देउवा निकटका व्यक्तिहरुलाई बदनाम गर्न खोजेको कांग्रेसी नेताहरु बताउँछन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले वडाध्यक्ष मेहतालाई सम्झाउन खोज्दा वडाध्यक्ष मेहता लगायतका स्थानीय नेताहरुले होहल्ला गरेका थिए । हरिनगरमा मन्त्री कार्कीले जनताको समस्या र गुनासो बुझन आउँदा उनीहरुले झैझगडा गर्ने मनस्थितीले मन्त्री समक्ष गुनासो नराखी सुनियोजित तरिकाले नानाथरीका विवादस्पद कुरा गरेर कार्यक्रमलाई विथोल्ने प्रयास गरेको आरोप लगाइएको छ ।

नेपाली कांग्रेसको जिम्मेवार व्यक्तिको यस्तो हर्कतले पार्टीको हितमा राम्रो नभएको समेत उनले टिप्पणी गरे । कसैको मान मर्यादा र इज्जत माथि खेलवाड गर्न खोज्ने माथि चुपचाप लागेर नबस्ने उनको कथन छ । पार्टीका केन्द्रीय नेताहरु क्षेत्रमा आउँदा योजनावद्ध बनाएर बदनाम गर्न खोज्ने गिरोहलाई समाप्त पार्नुपर्ने उनको भनाई छ ।

यता हरिनगर ४ का वडाध्यक्ष मेहताले पार्टी कार्यालयमा ताला लगाएर आफुहरुलाई साचो नदिएकोले असन्तुष्टी व्यक्त गरेका थिए ।
मेहताले मन्त्री कार्कीले यस क्षेत्रका जनताको गुनासो र समस्यालाई बुझ्न नआएको र मन्त्री भएपछि आफु  समर्थकहरुलाई बोकेर हिड्ने गरेकोले हरिनगरका सबै नेता तथा कार्यकर्ताहरु उहाँमाझ असन्तुष्टी व्यक्त गरेको बताए ।

Tags: आरोपकार्यक्रमलाई विथोल्ने प्रयासनेपाली कांग्रेसको भेटघाटसुनसरीहरिनगर
Share33Tweet21SendScan
Previous Post

प्रदेश–१ मा राजेन्द्र राईको नेतृत्वमा सरकार बन्छ: मन्त्री कार्की

Next Post

मन्त्री कार्कीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
मन्त्री कार्कीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

मन्त्री कार्कीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In