Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जन्म दिनको अवशरमा सडक मर्मत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जन्म दिनको अवशरमा सडक मर्मत
86
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली कांग्रेस बराहक्षेत्र नगर उपसभापति युवराज श्रेष्ठले आफ्नो जन्मदिन मनाउने खर्चले सडक मर्मत गरेका छन् । शनिबार जन्म दिन मनाएका श्रेष्ठले चतरा– धरान सडक खण्ड अन्तर्गत बगुवा भएको खाल्डा खुल्डी सडकलाइ ढलाई गरेर हुन् ।

नेपाल तरुण दल क्षेत्रिय उपसभापती समेत रहेका वराहक्षेत्र नगरपालिका–१ खारखोला घर भएका श्रेष्ठले सडक खाल्डो हुदा दुर्घटनाको जोखिम बढाएको स्थानीयहरुले गुनासो गरेपछि सडक मर्मत गरेको श्रेष्ठले बताए ।

बराहक्षेत्र नगरपालिका र सडक बिभागलाई पटक पटक सडक मर्मत गरिदिन आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानीयवासि बताउँछन् । स्थानीयवासिहरुको आग्रहमा स्थानीय सरकार र सरोकारवालाको काम युवराज श्रेष्ठले गरिदिएको स्थानिय दिनेश कार्कीले बताए ।

स्थानीय सरकारले स्थानीयहरुको गुनासो र आवश्यकतालाई चाँडो रुपमा पूरा गर्नुपर्ने प्रतिकात्मक सन्देशको रुपमा ३ जना मजदुर , ४ बोरा सिमेन्ट, आदा ट्याक्टर गिटि र बलुवा खरिद गरेर सडकको जोखिमपूर्णतालाई हटाउन खोजेको युवराज श्रेष्ठले बताए ।

आइतवार गरेको उक्त सडक मर्मत कार्यमा नेपाली कांग्रेस क्षेत्र नं ४ प्रदेश सभा ‘क’ सभापति उपेन्द्रबहादुर कट्वाल, नेपाली कांग्रेस वराहक्षेत्र सभापति रमेश कार्की , राई संघ सुनसरी सभापति सन्त राई , वराहक्षेत्र–१ सभापति ईशवर थापा, रामधुनि–६ सभापति आशिष श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

Share34Tweet22SendScan
Previous Post

कोशीमा यज्ञ सुरु : कलश यात्रामा अध्यक्ष अन्सारी

Next Post

शाखा अधिकृत मेहताको पहलमा पुस्तकालय स्थापना

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
शाखा अधिकृत मेहताको पहलमा पुस्तकालय स्थापना

शाखा अधिकृत मेहताको पहलमा पुस्तकालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In