Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जिल्ला समन्वय समिति सुनसरीमा तालाबन्दी गर्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जिल्ला समन्वय समिति सुनसरीमा तालाबन्दी गर्ने
162
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समितिले माग पुरा नभएको भन्दै जिल्ला समन्वय समिति सुनसरीमा आज तालावन्दी गर्ने भएको छ । इनरुवा अस्पताल सुधारका लागि एक वर्षदेखी आन्दोलन गर्दै आइरहेको इनरुवा अस्पताल सुधार संघर्ष समितिले अस्पताल विकास समितिको अध्यक्ष गोपालराज भण्डारीको कार्यलयमा तालाबन्दी गर्ने भएको हो ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिले अस्पताल विकास समिति, इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश नम्बर–१ का मुख्यमन्त्री लगायतकालाई अस्पतालको समस्यालाई सुधारको माग गर्दै २५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

अस्पताल सुधारका लागि एक वर्षदेखी लगातार आवाज उठाएपनि कुनै वास्ता नगरेको भन्दै इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिप चन साहुले अस्पताल विकास समितिको अध्यक्ष समेत रहेका भण्डारीको कार्यालयमा तालावन्दी गर्ने बताएका छन् । सुधार समितिले एक हप्तासम्म धर्ना कार्यक्रम मार्फत अस्पताल सुधारको लागि आवाज उठाएपनि कुनै सुनवाई नभएकोले आन्दोलन कार्यक्रमलाई निरन्तरता दिदै अगाडी बढ्ने संयोजक साहुले बताए ।

इनरुवा अस्पताल सुधार हुनुको साट्टो अझै बिग्रिएको भन्दै मंसिर १ गते बुधबार बाट आन्दोलन सुरुवात गरेको उनको कथन छ । बुधवार बिहान भेला भएर जिल्ला समन्वय समितिका अध्यक्ष भण्डारीको कार्यालयमा तालावन्दी गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

Tags: इनरुवा अस्पतालइनरुवा अस्पताल सुधार संघर्ष समितिजिल्ला समन्वय समिति सुनसरीतालाबन्दी गर्ने
Share65Tweet41SendScan
Previous Post

देवानगन्जमा ‘लोकसेवा पुस्तकालय’ संचालन

Next Post

कार्तिक महिनामा परेको पानी गोदाममा बस्दा मोहिनि स्टोरको २१ लाखको क्षति

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
कार्तिक महिनामा परेको पानी गोदाममा बस्दा मोहिनि स्टोरको २१ लाखको क्षति

कार्तिक महिनामा परेको पानी गोदाममा बस्दा मोहिनि स्टोरको २१ लाखको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In