Wednesday, July 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगरका एक सय २० शिक्षकलाई इमिस तालिम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ११, २०७७
in समाचार
हरिनगरका एक सय २० शिक्षकलाई इमिस तालिम
50
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकाका प्रधानाध्यापक र शिक्षक गरी चार चरणमा एक सय २० जनालाई तीन÷तीन दिने इमिस तालिम दिएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरको आयोजना र हरिनगर गाउँपालिकाको सहयोगमा चार चरण गरी एक सय २० प्रधानाध्यापक र शिक्षकलाई इमिस तालिम दिएको हो ।

सामुदायिक, धार्मिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई पहिलो, दोश्रो, तेस्रो र चौथो चरणमा ३०/३० जना गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तालिम प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरले जनाएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरका प्रमुख तथा कार्यक्रम संयोजक गुणराज ढकालले विद्यालयका प्रधानाध्यक र शिक्षकहरुलाई इमिस तालिमले विद्यालयका सम्पूर्ण अभिलेख राख्न सफ्टवेयरमार्फत् सुरक्षित गर्नका लागि दिइएको बताएका छन् ।

उनका अनुसार विभिन्न कागजात र अभिलेखिकरण राख्नका लागि पहिले फाइल बनाएर राख्दा हराउने र च्यातिने हुने भएको हुँदा सुरक्षितसँग अब सफ्टवेयरबाट अपडेट गर्न सजिलो भएको हुँदा त्यो समस्याबाट मुक्त भएको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ, उपाध्यक्ष रिमझिमकुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले तालिम अवधिभर अनुगमन र अवलोकन गरी विद्यालयका अभिलेख सुरक्षित साथ अपडेट हुने प्रणाली लागू भएको हुँदा समय–समयमा सबै अभिलेख सफ्टवेयरबाट काम गर्न अनुरोध गरेका थिए ।

शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरका अजितकुमार मल्लिकले एक सय २० जनालाई प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

चारै चरणमा प्रधानाध्यापक र शिक्षकहरुलाई ल्यापटपबाट प्रयोगात्मक तरिकाबाट सिकाइलाई प्रभावकारी बनाउन सहजीकरण गरेको उनले बताए ।

मल्लिकले अभिलेख राख्न फाइल झन्झट हुने भएको र कागजातहरु सुरक्षित नहुने भएकाले सफ्टवेयरबाट आआफ्ना विद्यालयका अभिलेख राख्न सजिलो हुने भएकाले इमिस तालिम प्रदान गरिएको बताए ।

शिक्षा, युवा तथा खेलकुद शाखा हरिनगरका गणेशप्रसाद गौतमले तालिम अवधिभर सहयोग गरेकोसमेत उनले बताए ।

Share20Tweet13SendScan
Previous Post

सहयोग गर्न तयार छु : नगरप्रमुख मेहता

Next Post

पौदार कल्याण समाजमा सुभाष

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
पौदार कल्याण समाजमा सुभाष

पौदार कल्याण समाजमा सुभाष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In