Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य उपकरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १३, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य उपकरण
70
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र । बराहक्षेत्र–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरा सुनसरीलाई ग्रामिण स्वावलम्वन विकाश केन्द्र काठमाडौले कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य समाग्रीहरु उपलब्ध गराएको छ ।

स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिका अनुसार एक थान माईसक्रोपकप, ३ थान पेसेन्ट मनिटर, एक थान सेनीटरी प्याड भेन्डीङ मेसीन प्राथमिक स्वास्थ्य केन्द्र चतराका व्यावस्थापन समिति अध्यक्ष समेत रहेका वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईलाई ग्रामिण स्वावलम्वन विकाश केन्द्रका कार्यकारी निर्देशक शिव प्रसाद वत्सयाल,भण्डार तथा प्रशासन प्रमुख हर्क सुनवार र सुनसरी फिल्ड म्यानेजर श्री दिपेन्द्र गौतमले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

सोमवार भएको हस्तान्तरण कार्यक्रममा प्राथामिक स्वास्थ्य केन्द्र चतराका प्रमुख डा. अन्जु थापाले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् । सल्लाहकार समिति सदस्य अमर कटवाल , ग्रामिण विकाश केन्द्रका कार्यकारी निर्देशक शिव वत्सयालले धारणा राखेका थिए ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र चतराको विकाश तथा स्तरोउन्नतीमा सहयोगी दातृ संस्थाको महत्वपूर्ण भूमिका रहको विषयमा जानकारी गराउदै आगामी दिनमा समेत साथ सहयोग एवं सहकार्यको अपेक्षा सहित सहयोगि संस्थालाई प्रथामिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष हरिकृष्ण भट्टराईले धन्यवाद व्यक्त गरेका थिए ।

अध्यक्ष भट्टराईको अध्यक्षताको सम्पन्न कार्यक्रमको संचालन प्रथामिक स्वास्थ्य केन्द्र चतराका कार्यक्रम सि.अ.हे.व. योगेन्द्र कट्टेलले गरेका थिए ।

Share28Tweet18SendScan
Previous Post

भट्टराईद्वारा पुनः मतगणनाको माग

Next Post

उपसभापति पदका उम्मेदवार अन्सारीद्वारा पनि पुनः मतगणना गर्नुपर्ने माग

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
उपसभापति पदका उम्मेदवार अन्सारीद्वारा पनि पुनः मतगणना गर्नुपर्ने माग

उपसभापति पदका उम्मेदवार अन्सारीद्वारा पनि पुनः मतगणना गर्नुपर्ने माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In