Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

जिन्दगी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १४, २०७८
in साहित्य
जिन्दगी
119
SHARES
Share on FacebookShare on Twitter

मैले देखेको छु जिन्दगी
ती सूक्ष्म बिम्ब प्रतिबिम्बहरुमा
फोहोरको ह्रासहरुबाट भोजन खोजिरहेका ती निर्मम मुहारहरुमा
डढेलोपछि पलाएका ती नयाँ आँकुराहरुमा
वर्षातपछि खुलेका गगनहरुमा
औंसी पछिका ती जुनेली रातहरुमा
मैले देखेको छु जिन्दगी ती चित्कार अनि रोदनहरुमा
ती अबोध मुस्कानहरुमा।

मैले देखेको छु जिन्दगी ती तमाम भिरमा फुल्ने भिर-फूलका गुच्छाहरुमा
कापा फोरेर उम्रेने पिपलहरुमा
हिउँमा फुल्ने हिउँ-फूलहरूमा
ती प्रत्येक संघर्षका पाहिलाहरुमा
त्यो असारे झरीमा रुझ्दै रोपेका धान
अनि वर्षभरि भोक मेटाउने ती धानका सुनौला बालाहरुमा
त्यो खडेरीहरुमा रोपेका संघर्षका दानाहरुमा
सुनौलो भविष्य सुनिश्चित गर्न चुहाइएका ती परिश्रमका थोपाहरुमा।

ती भोकाएका निर्दोष मुहारहरुमा
अनि बुढ्यौलीले चाउरिएका ती मुहारहरुमा
नक्षत्रजस्तै विशाल ती समुन्द्रहरुमा
पहरा छिचोल्दै आफ्नो गन्तव्य तय गर्ने ती नदीहरूमा
मैले देखेको छु जिन्दगी ती चितामा जल्दै गरेका
मृत शरीरहरुबाट निस्केर गगन चुमिरहेका ती धुवाँहरुमा
अनि गंगामा बहाइए तृप्त भएका ती अस्तुहरुमा
कहाँ छैन जिन्दगी यहाँ
जिन्दगी देखेको छु मैले ती तमाम सजीव अनि निर्जीव वस्तुहरूमा।

यी हावा, पानी, पात पतिंगर, नक्षत्रहरुमा
भीमकाय ती भिरहरुमा
समाजले तोकेका ती जन्जिरहरुमा
बलात्कारपछि गला निमोठिएका
ती अपूर्ण जीवनहरुमा
सामाजिक उत्पीडन सहन नसकी
झुन्डिएका ती शवहरुमा
कहिल्यै न पुरिने ती खाटाहरुमा
भोकमरीको चपेटाहरुमा।

अनि मैले देखेको छु जिन्दगी

करूणाले सजिएका ती नयन
र खुला आकाशजस्तै हृदय भएका
तपाईंजस्तै मनहरूमा
अनि मैले देखेको छु जिन्दगी
खडेरीमा कहिलेकाहीँ वर्षिने ती पानीका थोपाहरूमा
अनि हजुरको जस्तै मुस्कानले भरिएका ति
मुहारहरूमा।

Tags: जिन्दगी
Share48Tweet30SendScan
Previous Post

आईपीएल : धोनी र कोहली रिटेन

Next Post

यी चीजहरूले पाठेघर क्यान्सरको जोखिम बढाउन सक्छ ? सावधान रहनुहोस् !

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
यी चीजहरूले पाठेघर क्यान्सरको जोखिम बढाउन सक्छ ? सावधान रहनुहोस् !

यी चीजहरूले पाठेघर क्यान्सरको जोखिम बढाउन सक्छ ? सावधान रहनुहोस् !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In