Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

यी चीजहरूले पाठेघर क्यान्सरको जोखिम बढाउन सक्छ ? सावधान रहनुहोस् !

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १४, २०७८
in स्वास्थ्य
यी चीजहरूले पाठेघर क्यान्सरको जोखिम बढाउन सक्छ ? सावधान रहनुहोस् !
51
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । उपचार विधि जटिल र महँगो हुने क्यान्सर रोगका कारण हरेक वर्ष सयौं महिलाहरुले ज्यान गुमाउने गरेका छन् । महिलाहरुले कफी र अण्डाको प्रयोग कम गर्न सके पाठेघर क्यान्सरको जोखिम घटाउन सकिने एक अध्ययनले देखाएको छ ।

इरान युनिभर्सिटी अफ मेडिकल साइन्सेज, इम्पेरियल कलेज लन्डन र निपिसिङ विश्वविद्यालय, क्यानडाका अनुसन्धानकर्ताहरूको अध्ययन अनुसार कफी र अण्डाले गम्भीर पाठेघर क्यान्सरको जोखिम बढाउने काम गर्छ ।

पाठेघरको क्यान्सरलाई ध्यानमा राखेर गरिएको यो अध्ययन जर्नल अफ ओभेरियन रिसर्चमा प्रकाशित भएको छ । अध्ययनमा भनिएको छ, ‘महिलामा पाठेघरको क्यान्सर सबैभन्दा बढी हुने गरेको छ । तिनीहरूको पहिचान र उपचार गर्नाले पाठेघरको क्यान्सरबाट बच्न सकिन्छ ।’

अध्ययनमा पाठेघरको क्यान्सर बढ्नुमा धेरै कारक तत्वहरु जिम्मेवार बताईएको छ । केहि महिलाहरुमा यो वंशाणु हुनसक्छ । सोधकर्ताका अनुसार बिभिन्न एस्ट्रोजन हर्मौन थेरापीले पनि पाठेघर क्यान्सरको जोखिम बढाउँछ । कुनै महिला आफ्नो जीवन चक्रको कारणबाट पनि जोखिममा परिरहेका छन् । मोटोपन र खानपानबाट पनि यस्तो समस्या आउँछ । अनुसन्धानकर्ताका अनुसार कफी, अण्डा, अल्कोहल जस्ता खानेकुराले पाठेघर क्यान्सर गराउँछ । दैनिक ५ कप भन्दा बढि कफी पिउनु खतरा मानिन्छ ।

एक अनुसन्धानको अनुसार अण्डा नखाने महिलाको तुलनामा धेरै अण्डा खाने महिलाहरुलाई पाठेघर क्यान्सर हुने सम्भावना धेरै हुन्छ । यी मध्ये केहि अनुसन्धानकर्ताहरुले भनेका छन् की अण्डामा स्याचुरेटेड फ्याट कम हुनाले थोरै मात्रामा प्रयोग गर्न सकिन्छ ।

महिलामा सबभन्दा बढी स्तन क्यान्सर र दोस्रोमा पाठेघर क्यान्सर हुन्छ । एक प्रतिवेदनअनुसार विश्वमा प्रति वर्ष पाँच लाख महिला पाठेघरको क्यान्सरबाट पीडित हुन्छन्, तीमध्ये करीब दुई लाखको मृत्यु हुन्छ । तर, नेपालमा प्रति वर्ष कति महिलालाई यो रोग लाग्छ, कतिको मृत्यु हुन्छ भन्ने तथ्यांक छैन् ।

Tags: क्यान्सरको जोखिमपाठेघर क्यान्सरको जोखिम
Share20Tweet13SendScan
Previous Post

जिन्दगी

Next Post

वडाध्यक्ष मण्डलको पहलमा बाढी पीडितहरुलाई खाद्यान्न सामाग्री वितरण

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
वडाध्यक्ष मण्डलको पहलमा बाढी पीडितहरुलाई खाद्यान्न सामाग्री वितरण

वडाध्यक्ष मण्डलको पहलमा बाढी पीडितहरुलाई खाद्यान्न सामाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In