Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

काङग्रेस अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको छ : संसदीय दलका नेता कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनतालाई सेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी : कोइराला
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालाले पार्टी अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको बताएका छन् ।

मोरङको बिराटनगरमा शुक्रबार पार्टीको प्रदेश अधिवेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै नेता कोइरालाले सो कुरा बताएका हुन् । उहाँले पार्टीको १४ औं महाधिवेसन अन्तर्गत भएको बिभिन्न तहको अधिवेसन सम्पन्न हुदा पार्टी दुई चिरामा बिभाजित भइसकेको बताए ।

पार्टीको वडा, पालिका, प्रदेश, क्षेत्र जिल्ला अधिवेसन सम्म आउदा पार्टीमा गुटका कारण काङग्रेस दुई चिरामा बिभाजित भइसकेको नेता कोइरालाले दाबी गरे । नेता कोइरालाले पार्टीका शिर्ष नेतृत्वहरुले पार्टीलाई एक ढिक्क बनाएर अगाडि बढाउनु भन्दा गुटगत राजनीतिमा लागेका कारणले त्यस तर्फ सचेत रहनका लागि आग्रह समेत गरे ।

नेता कोइरालाले पार्टीका शिर्ष नेतृत्वहरुले पार्टीलाई एक ढिक्क बनाउनुका सट्टा पार्टीलाई बिभाजित गरेर आगोमा घ्यु थप्ने कार्य भएको बताए । पार्टीका नेताहरुले सहमति, सहकार्य र एकताको भुठ्ठा नारा नलगाउनका लागि आग्रह गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि नेता कोइरालाले आग्रह गरे ।

नेता कोइरालले पार्टीलाई एक ढिक्क बनाएर अगाडि बढाउनका लागि आग्रह गर्दै एक ढिक्क बनाएर अगाडि बढने क्षमता नभए ठाउँ छोडनका लागि समेत शिर्ष नेताहरुलाई आग्रह समेत गरे । नेता कोइरालाले पार्टी भित्र युवा, महिला, मधेसी, थारु, अपाङग लगायतका समुहलाई अपमानि नगर्नका लागि आग्रह गर्दै प्रदेश एकको प्रथम ऐतिहासिक अधिवेशनको सफलताको शुभकामना समेत व्यक्त गरे ।

Tags: इनरुवाकाङग्रेस दुई चिरामा
Share23Tweet14SendScan
Previous Post

प्रदेश १ को सदस्य पदमा साह र मेहताको उम्मेदवारी

Next Post

नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारीमा २० जनाको उम्मेदवारी दर्ता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारीमा २० जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारीमा २० जनाको उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In