Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली
59
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सनातन धर्म संरक्षण मंचको आयोजनामा सुनसरीमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।
कोशी गाउँपालिकाको लौकहीबाट सुरु भएको मोटरसाइकल र्‍याली सुनसरीका बिभिन्न पालिका परिक्रममा गरी इनरुवा नगरपालिका वडा नं १ लोकतान्त्रीक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

उक्त मोटरसाइकल र्‍याली सनातन धर्म संरक्षम मञ्चको अगुवाई र हिन्दु स्वयंसेवक संघ नेपाल, हिन्दु राष्ट्रिय स्वाभिमान जागरण सुनसरीको सहकार्यमा निकालिएको हो ।
उक्त मोटरसाइकल ¥यालीमा सुनसरी सहित विभिन्न स्थान बाट हजारौंको संख्यामा हिन्दु अभियन्ता तथा युवाहरुको उपस्थिती रहेको थियो ।

सनातन धर्ममाथि निरन्तर भई रहेको अन्याय, अत्याचार, दमन विरुद्ध हिन्दु एकताको सन्देश दिनका लागी उक्त मोटरसाइकल र्‍याली निकालिएको कार्यवाहक अध्यक्ष राजेश हिन्दुले जानकारी दिए ।

सनातन धर्म संरक्षण मञ्चले नेपाल सरकारसँग बिभिन्न मागहरु राख्दै बिशाल मोटरसाइकल र्‍याली प्रदर्शन गरेकोे हो । नेपाललाई हिन्दु अधिराज्य घोषणा गराउने, हिन्दु आयोगको स्थापना, अन्तरधार्मिक विवाहलाई कानुनी रुपमा बन्देज लगाउनुपर्ने लगायतको बिभिन्न मागहरु अघि सार्दै बिशाल मोटर साईकल र्‍यालीबाट सरकारलाई दवाव दिनका लागि र्‍यालीको आयोजना गरिएको सनातन धर्म संरक्षण मञ्चले जनाएको छ ।

कोण सभालाई दिलीप चन साहु, राजेश हिन्दु, बुधनारायण यादव लगायत हिन्दु अभियान्ताहरुले सम्बोधन गरेको थियो ।

Tags: गनेश कुमार यादवपालिका परिक्रममासनातन धर्म
Share24Tweet15SendScan
Previous Post

प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनुपर्छ : संचारमन्त्री कार्की

Next Post

कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो

कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In