Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बजारमा मिसावटयुक्त रासायनीक मलको बिगबिगी

सम्बन्धित निकाय मौन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७८
in समाचार, स्थानीय समाचार
बजारमा मिसावटयुक्त रासायनीक मलको बिगबिगी
50
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको विभिन्न स्थानमा मिसावटयुक्त रसायनिक मलको बिग्बिगी बढेको छ ।

भुटाहा, हनिगरा, देवानगंज, हात्तिमुडा लगायतका विभिन्न स्थानबाट खरिद गरिएको रसायनिक मलमा नुन मिसावट गरी बेचिरहेको फेला परे पनि सम्वन्धीत निकाय मौन बसिरहेको छ ।

केहीदिन अघी सुनसरीको गढी गाउँपालिका ६ हात्तिमुडामा किसानहरुले किनेर लगेको रसायनिक मल पोटांसमा नुनमा रङ्ग मिसाएर डिएपीको बोरामा प्याक गरेको फेला परेको थियो ।

हात्तिमुडामा मात्र नभई सुनसरीको दक्षिणी भेगमा समेत रसायनिक मल पोटासमा नुनमा रङ्ग मिसाएको फेला परेको छ । मल किन्दा मलको बिल समेत दिन मान्दैनन् व्यापारी । जिदी गर्दा ‘माल राखिदिनुस् हामिलाई मल बेच्नु छैन’ भनी पसलबाट जान भन्ने गरेको किसानहरुले गुनासो गरेका छन् ।

किसानहरु मलको अभावमा दिन प्रतिदिन समस्या खेप्न बाध्य छन् भने केही पसलेहरुले मिसावटयुक्त मल दिएर किसानहरुलाई लुट्ने गरेका छन् ।

जनताको समस्या बुझ्ने र समस्याको समाधान कसरी हुन्छ, त्यतातिर स्थानिय सरकारको काम भएता पनि जनताले आफुहरुले किनेर ल्याएको रसायनिक मलमा नुन मिसावट गरेको कुरा जनप्रतिनिधीलाई जानकारी गराउँदा समेत जनप्रतिनिधीले “मल किन्न जाँदा मलाई सोधेर किन्नु भको थियो” भनेर प्रतिक्रिया दिए ।

किसानलाई ठगी गरिरहेको छ भन्दा “गएर व्यापारी लाई भन्नु, मेरो काम कस्ले मल किन्यो, कसले ठग्योे भनेर निरीक्षण गरर्ने होईन” भनेर गढी गाउँपालिका ६ का वडाअध्यक्ष बन्देश्वर मण्डलले गैरजिम्मेवार ढंगले किसानहरुलाई प्रतिक्रिया दिएको हात्तिमुडाका किसानले जानकारी दिए ।

किसानहरुका अनुसार हालसम्म कुनै सम्वन्धित निकायले रसायनिक मलमा नुन मिसावट गरी बेच्नेहरुलाई कानुनको दायरामा ल्याएको छैन नत कुनै अनुगमन नै गरेकोे छ । यस बिषयमा सम्बन्धित निकायले गम्भिरतापुर्वक ध्यान दिन जरुरी छ ।

Share20Tweet13SendScan
Previous Post

नेपाली कांग्रेस १४ औं महाधिवेशन : इनरुवाका कोइराला र मेहता केन्द्रीय सदस्यको दौडाहामा

Next Post

इन्धन आपूर्ति सहज

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इन्धन आपूर्ति सहज

इन्धन आपूर्ति सहज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In