Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

वक्तृत्वकला प्रतियोगितामा प्रथम भईन अनिषा मण्डल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, साहित्य, स्थानीय समाचार
वक्तृत्वकला प्रतियोगितामा प्रथम भईन अनिषा मण्डल
235
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा अन्तर विधालय वक्तृत्वकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा इनरुवा नगरपालिकाको सभाहलमा अन्तर विधालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीको आयोजना र सामी परियोजना, हेल्भेटासको सहयोग तथा इनरुवा नगरपालिकाको समन्वयमा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा इनरुवामा अन्तर विधालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको बताइएको छ ।

“सचेत,शिपमुलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मुल आधार” भन्ने नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा बैदेशिक रोजगारको अवसर र चुनौतीको बिषयमा सहभागि भएका विधार्थीहरुले बोलेका थिए ।

विधार्थीहरुको बोल्ने सीप र कलालाई विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर इनरुवा नगरभित्र रहेको १६ वटा विधालयहरुका विधार्थीहरुको सहभागिताबाट प्रथम, दोश्रो र तेस्रो निर्णायक मण्डलले छनौट गरेका थिए । पुरुषोतम घिमिरे र बिष्णु मण्डलको निर्णयबाट प्रथम,दोश्रो र तेस्रो भएका विधार्थीहरुलाई छनौट गरि निर्णय सार्वजनिक गरेका थिए ।

इनरुवा नगर क्षेत्र भित्र रहेका माध्यमिक विधालयहरु मध्ये १६ वटा विधालयहरुबाट १६ जना विधार्थीहरुमा प्रतिस्पर्धा भएको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रिसिएस एकेडेमी इनरुवाकी छात्रा अनिषा मण्डल प्रथम, इनरुवा इग्ङलिस बोर्डिग स्कूलकी छात्रा रमिसा यादव दोस्रो र नवयुग एकेडमीकी छात्रा सैयिस्ता अन्जुम तेस्रो भएकी छिन् । प्रथम,दोश्रो र तेस्रो भएकाहरुलाई निर्णायक मण्डलका पुरुषोतम घिमिरेले पुरस्कार र प्रमाण पत्र वितरण गरेको थियो ।

इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्वर १७ शुक्रवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ भने डिसेम्वर १८ शनिवार बेलुका इनरुवाको लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेकोले सहभागी भई कार्यक्रम सफल बनाई दिनका लागि सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक भट्टराईले अनुरोध गरेका छन् ।

Share94Tweet59SendScan
Previous Post

भोक्राहाका बाढि प्रभावितलाई सहारा नेपालद्धारा राहत वितरण

Next Post

भोक्राहा नरसिंहमा सुविधायुक्त होटल संचालनमा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भोक्राहा नरसिंहमा सुविधायुक्त होटल संचालनमा

भोक्राहा नरसिंहमा सुविधायुक्त होटल संचालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In