Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

“आफ्नो प्रेमिका नपाए आत्महत्या गर्छु”

‘प्रेमिकाको लागि वैदेशिक रोजगारबाट घर फर्किएँ तर पनि पाउन सकिन’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
“आफ्नो प्रेमिका नपाए आत्महत्या गर्छु”
83
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–१ का लक्ष्मण कुमार रामको एक युवतिसँग प्रेम बस्यो । युवतिसँग प्रेम गर्दा गर्दै वैदेशिक रोजगारका क्रममा खाडी मुलुक कतार पुगे । दुहवी–१ की मण्डल थरकी एक युवतीसँग पाँच वर्षदेखी प्रेम सम्वन्धमा बाँधिएका राम जिविकोपार्जन र आर्थिक पक्ष सवल बनाउनका लागि खाडी मुलुक कतार पुगे ।

१० महिना नपुग्दै प्रेमिकालाई पाउनका लागि पुनः आफनो ठाउँ दुहबी फर्किए । उनको प्रेमिका मण्डलसँग विवाह गर्छु र जीवनसाथी बनाएर बस्छु भन्दै केटाको घर पुग्छिन् । केटीपक्षले खोजीतलासी गर्दै केटाको घर पुगेर कुटपिट गर्दै उनलाई जवरजस्ती लिएर गएको केटापक्षको आरोप छ । केटाका बुवाले बुधवार आयोजित पत्रकार सम्मेलनमा लक्ष्मण कुमार राम वैदेशिक रोजगारमा

रहेकोले केटीलाई घरमा राख्न सक्ने अवस्था नरहेको र तर आफनो घरमा केटी आएको जानकारी दुहबी–१ का वडाध्यक्षलाई गराएका थिए । केटीलाई जवरजस्ती लिएर इलाका प्रहरी कार्यालय मार्फत महिला पुनस्र्पाथपना केन्द्र ओेरेक नेपालको सेफ हाउसमा केटी पक्षले १६ दिनदेखी राखेको र कसैलाई भेटन समेत नदिएको केटापक्षको आरोप छ ।

मण्डलका बुवाले आफुहरु दलित भएका कारण केटीपक्षले विवाह गर्न नदिएकोले केटीलाई अहिले सेफ हाउस ओरेक नेपालमा राखेको बताउँदै केटीलाई जवरजस्ती आफुहरुबाट टाढा गरिएको बताए । केटा र केटीको उमेर पुगेकाले विवाह हुनुपर्नेमा जोड दिदै केटीको इच्छा अनुसार आफ्नो छोरासँग हिन्दु धार्मिक अनुसार विवाह गर्न आफु तयार रहेको उनले बताए ।

लक्ष्मण कुमार रामले भने, ‘आफनो प्रेमिका नपाए आत्महत्या गर्छु’ । दुबैजनाको उमेर पुगेकाले आफ्नो प्रेमिका पाउनका लागि १० महिनामै कतारबाट फर्किएर आएको छु । उनीसँग दाम्पत्य जीवन बिताउन तयार रहेको छु । प्रेम अन्धो हुन्छ, त्यसैले मण्डलसँग पाँच वर्षको प्रेम सम्वन्ध कायम गर्नका लागि विवाह गर्छु । जीवन साथी उनलाई स्वीकार गरेको छु । त्यसैले उनीलाई नपाए केटीको घर वा इलाका प्रहरी कार्यालय दुहबीमा गएर आत्महत्या गर्छु ।

आफुलाई आफनो प्रेमिकासँग भेटने वातावरण मिलाई दिनका लागि र अन्र्तजातिय विवाह गर्न आफु तयार रहेकोले सम्वन्धित निकायहरुले पहल गरिदिनका लागि अनुरोध गर्छु–उनले भने । मण्डलले भने, ‘इलाका प्रहरी कार्यालय दुहबीबाट पनि दबाव आयो, घर आउ र प्रेमिकासँग विवाह गरेर घर बसाउ । ओरेक नेपालबाट पनि बारम्बार फोन आयो, घर आएपछि मात्र विवाह गर्न पाउँछौं अनि मात्र म कतारबाट विवाह गर्न घर आएँ तर यहाँ अर्के नाटक सुरु भएको रहेछ ।’

स्मरण रहोस्, सुनसरीको इनरुवा नगरपालिका–९ की एक युवति र भोक्राहा नरसिंहका एक युवकबीच प्रेम सम्वन्धलाई चक्नाचुर पार्नखोज्दा जिल्ला प्रहरी कार्यालय सुनसरी

हिरासतभित्र रहेका युवकले आत्महत्या गरेका थिए । सम्वन्धित सरोकारवालाहरुले चासो र पहल गरि मण्डल र रामबीचको प्रेम सम्वन्धलाई कायम गर्न भुमिका निर्वाह गर्न आवश्यक छ ।

Tags: दलित भएका कारण केटीपक्षले विवाह गर्न नदिएकोप्रेमिका नपाए आत्महत्या गर्छुयुवतिसँग प्रेमसुनसरीको दुहबी नगरपालिका
Share33Tweet21SendScan
Previous Post

नेपालमा थप एकजना ओमिक्रोन संक्रमित भेटिए

Next Post

बराहक्षेत्रमा गणक नियुक्ति स् राम्रोलाई भन्दा हाम्रोलाई प्रथामिकता

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
बराहक्षेत्रमा गणक नियुक्ति स् राम्रोलाई भन्दा हाम्रोलाई प्रथामिकता

बराहक्षेत्रमा गणक नियुक्ति स् राम्रोलाई भन्दा हाम्रोलाई प्रथामिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In