Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण

४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत जिल्ला अधिवेशनमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।

नेपाली कांग्रेस सुनसरीमा नयाँ नेतृत्वमा आएका पदाधिकारी सहित सदस्यहरुलाई शनिवार ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रमाण पत्र वितरण गरेको हो ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजना गरिएको प्रमाण पत्र वितरण कार्यक्रममा सुनसरी कांग्रेसमा निर्वाचित भएका सबैलाई प्रमाण पत्र वितरण गरिएको हो ।

कांग्रेसको जिल्ला अधिवेशनमा पदाधिकारी सहित सदस्यहरुको नतिजा आएपनि उपसभापति र सचिव पदका उम्मेदवारले पुनः मतगणना गर्नका लागि निर्वाचन कार्यालय सुनसरीमा निवेदन दिएपछि स्थगित भएको मतगणना सहमति पछि सुरु गरिएको मतगणना शुक्रवार राति सम्पन्न भएपछि ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रमाण वितरण गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले अधिवेशनमा भएका तिता मिठा कुरा बिर्सेर ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा एकजुट भएर पार्टीको संगठनलाई मजबुत बनाउनेतर्फ सबै लाग्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले सुनसरी कांग्रेसले केही कामहरु गर्न बाँकी रहेकोले सहमतिको प्रयासबाट काम सम्पन्न गरि एकताको कांग्रेस बनाउन सबै एकजुट हुनुपर्ने बताए ।

नेपाली कांग्रेसको अधिवेशन सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा मात्र बाँकी रहेकोले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिएका थिए । भोक्राहा नरसिंह गाउँपालिकामा पनि सहमतिबाट समस्या टुंगो लगाउन नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गर्दै स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्वमा जोसुकै आए स्वीकार गर्नुपर्ने बताए ।

नेता कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसले शान्ति, समृद्धि र एकता कायम हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली कांग्रेस सुनसरीको नेतृत्वमा आएकाहरुले सबैलाई मिलाएर अगाडी बढ्नुपर्ने र आउँदो निर्वाचनमा कांग्रेसलाई बिजयी बनाउनेतर्फ एक ढिक्का हुनुपर्ने बताए ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य सिताराम मेहताले सुनसरी कांग्रेसका सभापति केदार भण्डारी सहितका पदाधिकारीहरुले लचकता अपनाएर अगाडी बढ्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिबाट निर्वाचनबाट चयन भएका नेतृत्वले कुनै गुट–उपगुट नभएको उनले बताउँदै निर्वाचनसम्म मात्र प्यानल भएकोले अगामी दिनमा कुनै गुट नभएकोले पार्टी विस्तार र आउँदो निर्वाचनमा कांग्रेसलाई बिजयी बनाउन सकेमात्र नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । सुनसरी कांग्रेसका सभापति केदार भण्डारीलाई पार्टी सुदृढिकरणसँगै बलियो बनाउनका निमित कार्यकर्ता जस्तो भएर सहयोग पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले पुर्व सभापति राजीव कोइराला जस्तै पार्टीको संगठनलाई बिलयो बनाई सबैलाई मिलाएर नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले निर्वाचन सकियो अब गुट छैन्, त्यस्तै सुनसरीमा पनि गुट–उपगुट नरहेको उनले स्पष्ट पारेका छन् । सबैको साथ र सहयोग लिएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशन गराउनेतर्फ अग्रसर रहने समेत उनले बताए ।

नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साहले कार्यक्रम संचालन गरेका थिए भने नेपाली कांग्रेसका सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यसैगरी नेपाली कांग्रेस सुनसरीको पहिलो बैठक समेत सम्पन्न भएको छ ।

पहिलो बैठकबाट मतदाताहरुलाई धन्यवादज्ञापन गरेका छन भने प्रत्येक महिनाको २ गते पार्टी कार्यालय इनरुवामा बैठक बस्ने निर्णय गरेको सुनसरी कांग्रेसका सचिव बिरेन्द्र साहले जनाएको छ ।

 

 

Share24Tweet15SendScan
Previous Post

सामी परियोजनाले पत्रकार र समाजका अगुवाहरुसँगको अन्तरक्रिया

Next Post

औलिया बाबा सहकारीको १२ औं साधरण सभा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
औलिया बाबा सहकारीको १२ औं साधरण सभा

औलिया बाबा सहकारीको १२ औं साधरण सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In