Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १८, २०७८
in समाचार, स्थानीय समाचार
नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन
89
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा अध्ययनरत रहेका सेराज हुसेनले नेपाल विधार्थी संघ इकाई सभापतिको जिम्मेवारी पाएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर–४ का सेराज हुसेनले आइतवार नेपाल विधार्थी संघ सुनसरी क्याम्पस इनरुवा इकाईको सभापति पदको जिम्मेवारी पाएका हुन् । केही वर्षयतादेखी विधार्थीको वकालत गर्दै सुनसरी बहुमुखी क्याम्पसका विधार्थीहरुको मन जित्न सफल भएका विधार्थी नेता हुसेनलाई क्याम्पस इकाई सभापति पदको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघमा आवद्ध रहेका हुसेनलाई पछिल्लो समय सुनसरी बहुमुखी क्याम्पसमा विधार्थी राजनीतिमा होमिएकाले जिम्मेवारी दिएको बुझिएको छ ।

नेविसंघको संगठनलाई बलियो बनाउँदै विस्तार गर्ने क्रममा उनको भुमिकालाई उच्च मुल्यांकन गर्दै नेपाल विधार्थी संघ सुनसरीले सभापति पदको जिम्मेवारी दिदै काम गर्ने अवसर प्रदान गरेको नेविसंघ सुनसरीका बरिष्ठ उपसभापति गुणन्नद चौधरीले जानकारी दिए ।

विधार्थी नेत हुसेनले नेविसंघ इकाई सभापति पदको जिम्मेवारी पाएपछि विधार्थीहरुको हकहितको लागि काम गर्ने र विधार्थीहरुको समस्यालाई समाधान गर्दै सबैको आवाजलाई बुलन्द बनाउने प्रमुख जिम्मेवारी रहने समेत बताए ।

सभापति हुसेनले विधार्थीहरुलाई संगठित र व्यवस्थित बनाउने, क्याम्पसका अध्ययनरत रहेका विधार्थीहरुको सवालमा आफु काम गर्न प्रतिवद्ध रहने र सबै विधार्थीहरुको रोजाईमा पर्नका लागि भेदभाव नगरी सबैको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share36Tweet22SendScan
Previous Post

श्री जय भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

Next Post

२० घर परिवारलाई न्यानो कपड वितरण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
२० घर परिवारलाई न्यानो कपड वितरण

२० घर परिवारलाई न्यानो कपड वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In