Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

खाद्य स्वच्छता तथा गुणस्तर अविवृद्धी सम्वन्धि गोष्ठि सम्पन्न्

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १८, २०७८
in समाचार, स्थानीय समाचार
खाद्य स्वच्छता तथा गुणस्तर अविवृद्धी सम्वन्धि गोष्ठि सम्पन्न्
47
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा खाद्य उद्योग÷व्यवसायहरुसंग खाद्य स्वच्छता तथा गुणस्तर अविवृद्धी सम्वन्धि गोष्ठि आइतवार सम्पन्न् भएको छ ।

उद्योग वाणिज्य संघ इनरुवाको सभा हलमा खाद्य उद्योग÷व्यवसायहरुसंग खाद्य स्वच्छता तथा गुणस्तर अविवृद्धी सम्वन्धि गोष्ठि सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले पालिकाबाट समय समयमा बजार अनुगमनलाई निरन्तरता दिएको बताईन् । अन्य सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरि आगामी दिनमा बजार अनुमगनसँगै कार्वाही प्रक्रियालाई कडा रुप दिने समेत उनले बताईन् ।

इनरुवाका व्यापारीहरुले पनि उपभोक्ताहरुलाई नठगी गुणस्तर समानहरु बिक्री वितरण गर्न आग्रह समेत गरेकी थिईन् । ब्यापारीहरुलाई बजार अनुगमनमा सहयोग गर्न समेत उनले अनुरोध गर्दै उपभोक्ताहरुको पिर मार्का बुझी तोकेको मुल्य भन्दा बढी नलिनका समेत आग्रह गरेकी छिन् ।

कार्यक्रममा इनरुवाका व्यापारिहरुलाई खाद्य स्वच्छता तथा गुणस्तरको बारेमा खाद्य प्रविधी गुण नियन्त्रण कार्यलय विराटनगर प्रमुख राजकुमार रिजालले प्रशिक्षण दिएका थिए ।

रिजालले कुन वस्तु प्रयोग गर्ने र कुन वस्तु प्रयोग नगर्ने ? बारेमा जानकारी गराउँदै राज्यले रोक लगाएको वस्तु उपभोत्ताहरुलाई बिक्री वितरण गरेको पाइएमा राज्यले तोकेको सजाय भोग्नुपर्ने कार्यक्रममा सहभागी भएका व्यापारीहरुलाई जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण्दा नियन्त्रण डिभिजन कार्यालय सुनसरी आयोजनामा र उद्योग वाणिज्य संघ इनरुवाको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल,विशिष्ट अतिथी खाद्य प्रविधी गुण नियन्त्रण कार्यलय विराटनगर प्रमुख राजकुमार रिजालको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिराज अटलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Share19Tweet12SendScan
Previous Post

हरिनगरको घुस्की बजारमा सरसफाई कार्यक्रम सम्पन्न

Next Post

सुनसरी बहुमुखी क्याम्पसको शिक्षा क्षेत्रमा सुधारको खाँचो : नेता कोइराला

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी बहुमुखी क्याम्पसको शिक्षा क्षेत्रमा सुधारको खाँचो : नेता कोइराला

सुनसरी बहुमुखी क्याम्पसको शिक्षा क्षेत्रमा सुधारको खाँचो : नेता कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In