Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी बहुमुखी क्याम्पसको शिक्षा क्षेत्रमा सुधारको खाँचो : नेता कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी बहुमुखी क्याम्पसको शिक्षा क्षेत्रमा सुधारको खाँचो : नेता कोइराला
81
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रदेश–१ का संसदीय दलका नेता राजिव कोइरालाले सुनसरी बहुमुखी क्याम्पस इनरुवामा शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको बताएका छन् ।

सुनसरी बहुमुखी क्याम्पसमा विदाई तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोइरालाले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता रहेको बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सहभागि भएका नेता कोइरालाले सुनसरी सदरमुकाम इनरुवाको मुख्य क्याम्पसका रुपमा रहेका यस क्याम्पसलाई सुधार गर्नका लागि आफुले पहल र प्रयास गर्ने बताए ।

सुनसरी बहुमुखी क्याम्पस इनरुवाको मुटुका रुपमा रहेकाले विधार्थीहरुको अध्ययन अध्यापनका देखा परेका समस्याहरुलाई आफुले अन्त्य गर्नका लागि पहल र प्रयास गर्ने उनले बताए ।

नेता कोइरालाले सुनसरी बहुमुखी क्याम्पसमा भौतिक पुर्वाधार निर्माण र यातायातको व्यवस्थापनमा समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुनसरी क्याम्पसमा अध्ययनरत रहेका विधार्थीको धेरै समस्याहरु रहेतापनि आफुले गर्ने सक्दो सहयोग गरी नमुना क्याम्पस बनाउनका लागि समन्वय र सहकार्यबाट सुधारात्मक कार्यहरुलाई अघि सार्ने समेत उनले बताए ।

विदाई तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले क्याम्पस पुरानो भएपनि शिक्षा क्षेत्रमा कुनै प्mडको मार्न नसकेको प्रति दुःख व्यक्त गर्दै अबका नयाँ पुस्ताका युवाहरुलाई आधुनीक शिक्षा प्रदान गर्नमा जोड दिएका थिए । क्याम्पसका शिक्षकहरुले पनि ध्यान दिनुपर्ने र आगामी दिनमा क्याम्पसलाई सुधार्न गर्नका लागि सम्वन्धित निकायहरुसँग छलफल गरि अगाडी बढ्नुपर्ने उनले शिक्षक तथा विधार्थीहरु नेताहरुलाई उनले सुझाएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद घिमिरे, विदाई तथा पुरुस्कार वितरण कार्यक्रमको अध्यक्ष क्याम्पस प्रमुख इनु भट्टराई, अतिथि नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति सेराज हुसैन,समाजवादी विद्यार्थी संगठनका अध्यक्ष देवकुमार यादव, गायक तथा संगितकार प्रकाश अनुराग लगायतको सहभागिता रहेको थिए ।

Share32Tweet20SendScan
Previous Post

खाद्य स्वच्छता तथा गुणस्तर अविवृद्धी सम्वन्धि गोष्ठि सम्पन्न्

Next Post

नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन

नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In