Saturday, October 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मन्त्री यादवद्वारा इनरुवा अस्पताल अनुगमन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मन्त्री यादवद्वारा इनरुवा अस्पताल अनुगमन
130
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश–१ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा आज बिहान अनुगमन तथा निरीक्षण गरेका छन् ।

प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले आज बिहान एक्कासी जिल्ला अस्पताल इनरुवा पुगेर अनुगमन तथा निरीक्षण गरेका हुन् ।

जिल्ला अस्पताल इनरुवा सुनसरीबाट बिरामीहरुलाई रेफर गर्ने जनगुनासो बढ्ेपछि मन्त्री यादवले छड्को अनुगमन गरेका हुन् ।

इनरुवा अस्पतालको बेथितिहरुलाई अन्त्य गर्नका लागि यस अघि पनि प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले एक कार्यक्रममा सर्वसाधारणहरुको गुनासो सुनेर गएपछि छड्के अनुगमन गरेका हुन् ।

मन्त्री यादवले फार्मेशी कक्ष, डाक्टरहरुको अवस्था, सरसफाई, एक्स–रे लगायतका कोठाहरुमा पुगेर आफैले छड्के अनुगमन गरेका थिए । मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सहभागितामा एक्कासी इनरुवा अस्पतालमा देखा परेका समस्याहरुलाई केन्द्रीत गर्दै अनुगमन गरेको समाचार श्रोतले जनाएको छ ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिले अस्पतालको बेथितिका बारेमा आवाज उठाउँदै आएपछि प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले सुधारका लागि पहल र प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री यादव सहितको टोली इनरुवा अस्पताल आइपुगेका थिए ।

इनरुवा अस्पतालमा डाक्टरको अभाव, सरसफाईमा कमी, एक्स–रे सुचारु नभएको, फार्मेसीमा औषधीको अभाव लगायतको समस्याहरु देखा परेको मन्त्रीका स्वकीय सचिव देवेन्द्र यादवले जानकारी दिए । इनरुवा अस्पतालमा भर्ना भएका बिरामीहरुको अवस्था समेत मन्त्री यादवले बुझेको स्वकीय सचिव यादवले बताए ।

मन्त्री यादवले इनरुवा अस्पताललाई सुधार गर्ने मेरो पनि प्रमुख जिम्मेवारी भएको बताएका छन् । इनरुवा अस्पतालमा देखा परेका समस्याहरुलाई समाधान गर्नेतर्फ आफु लागि परेको समेत बताए ।

उनले भने, ‘ अस्पतालमा एउटा डाक्टरको व्यवस्था मिलाएको छु । अबका दिनदेखी अस्पतालबाट रेफर हुँदैन् । इनरुवा अस्पतालमा उपचार हुने प्रवन्ध मिलाउँने छु । धेरै सुधारको खाँचो देखेको छु । त्यसैले केही समयभित्र सबै कुुराहरुमा सुधार गर्ने प्रयास गर्छु ।’

Share52Tweet33SendScan
Previous Post

बजार अनुगमन सम्बन्धि अन्तरक्रिया

Next Post

नेकपा एमाले सुनसरीको ७ औं अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्छ : लोकेश निरौला

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेकपा एमाले सुनसरीको ७ औं अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्छ : लोकेश निरौला

नेकपा एमाले सुनसरीको ७ औं अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्छ : लोकेश निरौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In