Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

चतरा साकोसको अध्यक्षमा पुनः सीता पौडेल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७८
in समाचार, स्थानीय समाचार
चतरा साकोसको अध्यक्षमा पुनः सीता पौडेल
44
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दोस्रो कार्यकालकालागि पुर्न सिता भण्डारी पौडेल निर्वाचित भएकि छिन् ।

बिहिबार संस्थाको २३ औं संस्थापना दिबश तथा २३औं बार्षिक साधरण सभा कार्यक्रममा निर्वाचन अधिकृत प्रल्लाद भट्टराईले संस्थाको ३ बर्षकालागि अध्यक्षमा भण्डारी सर्ब सम्वत् चयन भएको बताए । अध्यक्षमा भण्डारी सहित अध्यक्षमा दिपक कार्की , सचिब शर्मिला राई , कोषाध्यक्ष टेकमाया पाण्डे , सदस्यहरु मिनबहादुर बानियाँ, ज्ञानेन्द्र गौतम , कमला बिष्ट ,सोनु बिश्कर्मा पुजाकुमारी धार्मी, गायत्रादेवि खतिवडा , रञ्जना बिष्ट , लेखा सुपरिवेक्षण समितिको संयोजकमा

नरकुमार राई , सदस्य बिन्दा न्यौपाने र मेनुका कोईराला पराजुली सर्वसम्मत भएको निर्वाचन संयोजक भट्टराईले बताए । निर्वाचित समिति संयोजक भट्टराईले बिहिबारनै सञ्चालक समितिका पदाधिकारी एव लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र तथा सपथ ग्रहण गराएका छन् ।

वराहक्षेत्र –१ स्थित औलिया मठ स्थित बोलबम धर्मशालमा आयोजना भएको साधरण सभामा अध्यक्ष सीता भण्डारी पौडेल सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेकी थिइन । लेखा सुपरिवेक्षण समिति संयोजक रमेश चौहानले लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । लेखा प्रमुख शैलेन्द्र राउत लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा हाल शेयर सदस्य ४ हजार ७ सय ३२ जना रहेको र शेयर पुजि ८ करोड ८८ लाख ४३ हजार २ सय , बचत निक्षेप हिसाब कुल १ अर्व २ करोड ४८ लाख ४० हजार ९ सय ९० रहेको छ । संस्थाको बार्षिक प्रतिवेदन अनुसार कर्जा लगानी कुल ६३ करोड १ लाख २६ हजार १ सय १८ रुपैया, संस्थाले ४७ करोड ३० लाख ५८ हजार ६सय९३ रुपैया कर्जा असुली गरेको छ ।

संस्थाको कुल नाफा १६ करोड २ लाख ५६ हजार ५सय ७७ रुपैया आम्दानी रहेको र खर्च तर्फ १३ करोड १६ लाख ७ हजार ९९ रुपैया खर्च भइ ५ प्रतिशात आयकर पछि संस्थाको खुद नाफा २ करोड ७२ लाख १७ हजार संस्थाले बचत गरेको छ।

संस्थाले मृत्यु राहतकोष कार्यक्रममा ५ लाख १८ हजार २० जना सेयर सदस्यहरु मृत्यु हुँदा उपलब्ध गराएको र
संस्थाले बिना धितो ५ लाख सम्म दिने र धितो राखेर अधिकतम सिमा ५० लाख दिने गरेको प्रतिवेदन मार्फत जानकारी दिएको छ ।

कार्यक्रममा अध्यक्ष भण्डारीले ३ वर्षमा सहकारीबाट प्राप्त भत्ता पती स्वर्गीय दलबहादुर पौडेलको हिरा स्मृतिमा ४ लाखको अक्षय कोष समेत घोषणा गरेकी छिन् । उक्त अक्षण कोषको ब्याजबाट बार्षिक रुपमा सहकारीका एकल महिला शेयर सदस्य छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराईने छ । साधरण सभाबाट संस्थापक अध्यक्ष रेनुका निरौला घिमिरेलाई सम्मान समेत गरिएको थियो ।सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपि आदारभुत बिद्यालयका बिद्यार्थीहरुलाई जाडोको लागि ट्राक सुट र व्याक बितरण गरिने सहकारीका उपध्यक्ष दिपक कार्कीले बताए ।
कार्यक्रम वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल प्रमुख अतिथि रहेका थिए । अध्यक्ष सीता भण्डारी पौडेको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रम सञ्चालक सचिव पवित्रा राईले गरेकी थिइन् । साधरण सभाबाट उत्कृष्ट बचतकर्ता , कारोवारी , असल ऋणीलाई कदर समेत गरिएको थियो ।

Share18Tweet11SendScan
Previous Post

नेकपा एमाले सुनसरीको ७ औं अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्छ : लोकेश निरौला

Next Post

नेकपा एमाले सुनसरीको अध्यक्षमा पोखरेल र सचिव पदमा मेहताको चर्चा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेकपा एमाले सुनसरीको अध्यक्षमा पोखरेल र सचिव पदमा मेहताको चर्चा

नेकपा एमाले सुनसरीको अध्यक्षमा पोखरेल र सचिव पदमा मेहताको चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In