Friday, August 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले सुनसरीको अध्यक्षमा पोखरेल र सचिव पदमा मेहताको चर्चा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपा एमाले सुनसरीको अध्यक्षमा पोखरेल र सचिव पदमा मेहताको चर्चा
289
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा खेमराज पोखरेल र सचिव पदमा देवानन्द मेहताको चर्चा चलेको छ । नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको उद्घाटन आज हुन गइरहेको बेला अध्यक्षमा पोखरेल र सचिव पदमा मेहताको चर्चा चलेको हो ।

नेकपा एमाले सुनसरीको अध्यक्ष पदमा तीन जनाको दावी रहेको छ । अध्यक्ष पदका आकांक्षीहरु खेमराज पोखरेल, रेवती भण्डारी र द्धारिकलाल चौधरी रहेका छन् । पोखरेल वर्तमान अध्यक्ष हुन भने रेवति भण्डारी पुर्व अध्यक्ष हुन् । द्धारिकलाल चौधरी इटहरी उपमहानगरपालिकाका मेयर हुन् । तीन जना अध्यक्ष पदमा आकांक्षी रहेतापनि पोखरेलको सभ्भावना बढी रहेको छ । नेकपा एमाले नेता तथा कार्यकर्ताहरुले सर्वसम्मतबाट नेतृत्व चयन हुने बताएपनि तीन जना अध्यक्ष पदका आकांक्षीहरुले पछि नहटने समेत श्रोतको दाबी छ ।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव देवानन्द मेहताले नेकपा एमाले जिल्ला सुनसरीको सचिव पदमा दावी गरेका छन् । पार्टीको गतिविधिमा र कार्यकर्तामाझ लोकप्रिय बनेका युवा नेता मेहताले सचिव पदका आकांक्षी भएको बताए । नेकपा एमाले सुनसरीको सचिव पदमा सर्वसम्मतबाट चयन हुने पक्का पक्की भएपनि अधिवेशनले टुंगो लगाउने उनले बताए । पार्टीको अधिवेशनबाट युवालाई अवसर दिने र सुनसरीको दक्षिणी सीमावर्ती ग्रामिण क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई बढी प्राथमिकता दिनुपर्ने उनको तर्क छ ।

त्यसैगरी उपाध्यक्षमा निलम खनाल,नन्द बस्नेत,लिलाम बस्नेत, रामप्रसाद मेहता, बालेश्वर चौधरी लगायत नेताहरुको दावी रहेका छन् । उपसचिवमा राम कोइराला,लोकेश निरौला, पदम लिम्बू, रवि खनाल,लहरुमाया जिमी, अन्जु पाण्डे लगायतका नेताहरुको समेत दावी गरेका छन् ।

नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृत्व चयन गर्ने नेता तथा कार्यकर्ताहरु बताउँछन् । नेकपा एमाले सुनसरीले एकताबाट नेतृत्व चयन गर्ने र ऐतिहासिक इनरुवा नगरपालिकामा हुन गइरहेको जिल्ला अधिवेशनलाई भब्य र सब्य तरिकाले सम्पन्न गराउने नेताहरुको भनाई छ ।

Share116Tweet72SendScan
Previous Post

चतरा साकोसको अध्यक्षमा पुनः सीता पौडेल

Next Post

नेकपा एमाले सुनसरीको नेतृत्व सर्वसम्मतबाट नेतृत्व चयन गर्न जोड

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
नेकपा एमाले सुनसरीको नेतृत्व सर्वसम्मतबाट नेतृत्व चयन गर्न जोड

नेकपा एमाले सुनसरीको नेतृत्व सर्वसम्मतबाट नेतृत्व चयन गर्न जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ ५, २०८३
Fri, August 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In