Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एमाले सुनसरीको अध्यक्षमा भण्डारी ११ मतले अग्रता, पोखरेल पछयाउँदै

उपाध्यक्षमा खनालको अग्रता र उपसचिवमा पोखेरल र खड्का बराबर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २८, २०७८
in FEATURE, नेपाल कम्युनिस्ट पार्टी, मुख्य खबर, समाचार, स्थानीय समाचार
एमाले सुनसरीको अध्यक्षमा भण्डारी ११ मतले अग्रता, पोखरेल पछयाउँदै
128
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको सातौ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि १ सय ७३ मतगणना गरेर बुधवार राती स्थगित गरेको छ ।

नेकपा एमाले सुनसरीको मंगलवार भएको निर्वाचन सम्पन्न भएपछि बुधवार बेलुकाबाट नेकपा एमाले पार्टी कार्यालय इनरुवा सुनसरीमा १ सय ७३ मतगणना गरेर स्थगित गरेको हो । १ सय ७३ मतगणना हुदाँ अध्यक्ष पदमा रेवती रमण भण्डारी ८७ मत ल्याएर अग्रता लिएका छन् भने खेमराज पोखरेल ७६ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्ष पदका उम्मेदवार द्धारिकलाल चौधरीले १० मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदमा भण्डारी र पोखरेलबीच कडा प्रतिस्पर्धा हुने भनिएपनि भण्डारी पहिलो दिनको मतगणनामा ११ मतले अग्रता कायम गरेका हुन् । बुधवार साढे सातबजेसम्म मतगणना गरेर स्थगित गरेको र बिहीवार बिहान साढे १० बजेदेखी पुनः मतगणना जारी हुने नेकपा एमाले निर्वाचन समिति सुनसरीले जनाएको छ । त्यसैगरि उपाध्यक्ष पदमा दुई जनाको सिटमा सातजनाको उम्मेदवारी परेको थियो । उपाध्यक्ष पदमा निलम खनाल १०२ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने नन्द बस्नते ६५ मत प्राप्त गरेका हुन् ।

खनालले ३७ मतले अग्रता कायम गरेको हो । उपाध्यक्ष पदमा एक जना निर्वाचित हुनेछ । खनालको जित सुनिश्चित हुने नेकपाका नेता तथा कार्यकर्ताहरु बताउँछन् । त्यस्तै नेकपा एमाले जिल्ला उपसचिव पदमा दुई जनाको सिटमा ७ जनाको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । १ सय ७३ मतगणना हुँदा उपसचिव पदमा राम कोइराला ८९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने अञ्जनी पोखरेलले ५३ र योग्यराज खड्काले पनि ५३ मत प्राप्त गरि बराबर भएका छन् ।

उपसचिव पदमा लोकेश निरौलाले ५२ मत प्राप्त गरि तेस्रो स्थान ओगटन सफल भएका छन् । त्यस्तै सोही पदमा अर्जुन गहतराजले २८ मत, पदम लिम्बूले ३६ मत र लहरुमाया जिमीले १६ मत प्राप्त गरेका हुन् ।

नेकपा एमाले सुनसरीको मंगलवार सम्पन्न भएको निर्वाचनमा २ हजार १ सय ५० मतदातामा १ हजार ८ सय ५ जनाले मतदान गरेका थिए । बुधवार सुरु भएको जिल्लाका पदाधिकारीहरुको मतगणना सकिएपछि सदस्यहरुको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

Tags: नेकपा एमाले सुनसरीनेकपा एमाले सुनसरीको सातौं अधिवेशन
Share51Tweet32SendScan
Previous Post

नेकपा एमाले सुनसरीको सातौं अधिवेशन :  त्रिपक्षीय भिडन्त

Next Post

नेकपा एमाले सुनसरी अध्यक्षमा भण्डारी निर्वाचित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेकपा एमाले सुनसरी अध्यक्षमा भण्डारी निर्वाचित

नेकपा एमाले सुनसरी अध्यक्षमा भण्डारी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In