Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कतार च्यारेटीद्वारा इनरुवा नगरपालिकालाई स्वास्थ्य उपकरण सामाग्री हस्तान्तरण

नगरपालिकाले इनरुवा अस्पताललाई प्रदान गरिने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कतार च्यारेटीद्वारा इनरुवा नगरपालिकालाई स्वास्थ्य उपकरण सामाग्री हस्तान्तरण
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । लिडो नेपाल नामक संस्थाको आयोजना र कतार च्यारेटीको सहयोग तथा हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल र इनरुवा नगरपालिकाको समन्वयमा करिब ३७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिकाको सभाहलमा आयोजित हस्तान्तरण कार्यक्रममा करिब ३७ लाख बराबरको स्वास्थ्य सामाग्री उपकरण एक कार्यक्रमका बीच मंगलवार हस्तान्तरण गरेको हो ।स्वास्थ्य सामाग्रीमा २१ प्रकारका स्वास्थ्य सामाग्रीका उपकरणहरु इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहतालाई हस्तान्तरण गरेको हो । इनरुवा नगरपालिकाले जिन्सी शाखामा दाखिला गरेर इनरुवा अस्पताललाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने नगरप्रमुख मेहताले बताएका छन् ।

तेस्रो कोरोना भाइरसको लहर दिनप्रतिदिन बढ्दै गएकोलाई मध्यनजर गर्दै लिडो नेपाल नामक र कतार च्यारेटीले सो बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । यता इनरुवा अस्पतालका मेसु देवराज घिमिरेले अस्पताललाई सामाग्री हस्तान्तरण हुने बितिकै काम सुरु गर्ने र आएका सामाग्रीहरुलाई सदुपयोग गर्ने तथा संरक्षण गरी जनतालाई समयमै सेवा सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी लिडो नेपालका अब्दुल वाफाले सो सामाग्री नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए । कतार च्यारेटी नेपालका कार्यवाहक निर्देशक इर्शाद अलि सेखले कोरोना महामारीको बेला स्वास्थ्य समाग्रीका उपकरणहरु प्रदान गरि सहयोग गर्दै आएको बताए । च्यारेटीले इनरुवा नगरपालिकालाई करिब ३७ लाख बराबरको २१ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

स्वास्थ्य, शिक्षा, खानेपानी र आयआर्जन तथा सीपमुलक कार्यक्रमहरु सुनसरीमा संचालन भएको उनले बताए ।
कतार च्यारेटी नेपालका कार्यकारी निर्देशक सेखले अक्सिन सिलिन्डर, बेड १० थान, र्याक, रगत परीक्षण गर्ने उपकरण, इसीजी मेसिन सहित विभिन्न २१ वटा सामग्री इनरुवा नगर प्रमुख मेहतालाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख अथिति सिताराम मेहता, इनरुवा नगरप्रमुख राजन मेहता, ज्योति सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारी, अस्पताल प्रमुख डाक्टर देवराज घिमिरे, मोलाना हारुण खाँ, इर्शाद अलि सेख, हजरत हुसैन, लगायतको सहभागिता रहेको थियो ।

Share19Tweet12SendScan
Previous Post

सुनसरी प्रशासनको आदेशलाई धज्जी उडाउँदै तेस्रो बर्जु महोत्सव

Next Post

सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड

सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In