Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण
119
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । आर्थिक रुपमा कमजोर र शारिक रुपमा समेत अशक्त रहेको छेदन चौधरीको घर भत्कनै लागेको थियो । बासले च्यापेको जस्ताबाट पानी चुहिन थियो । माटोको घरभएकाले बर्षाको समयमा पानी घर भित्रै छिर्थियो । अती गरिबिका कारण छेदनको परिवारले घर बनाउन सकेका थिएन् । पटक – पटक स्थानिय सरकार वडा र नगरमा गएर कुरा राखे पनि सुनुवाई भएन् ।

तर करिव १ महिना अगाडि स्थानीय कांग्रेसका नेताले छेदनको बारेमा कांग्रेस नगर सभापति रमेश कार्कीलाई भने पछि उनको घर निर्माण सुरु भयो । हाल आन्दामठका छेदन चौधरीको घर वराहक्षेत्र कांग्रेसद्वारा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

वराहक्षेत्र – ४ आन्द्रामठमा छेदन चौधरीको घरमा उनि सहित ४ जनाको सदस्य बस्छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । उनी आखा देख्दैनन् र काम पनि सुन्दैनन् । छेदनको दिदि पनि अशक्त छिन् , छोरि कक्षा नौ मा पढ्छिन् । छेदनको श्रीमति दैनिक ज्यालादारीमा काम गरेर जसोतसो परिवारको गुजारा गरिरहेकी छन् ।

नियमित बर्षाको समयमा जेनतेन गुजारा गरेका छेदनको परिवारलाई कात्तिक लाग्नासाथ परेको वेमौसमी बर्षाले भन्ने घरलाई क्षति गराई दिए पछि आवासकै समस्या निम्ताएको थियो। गाँस र बाँस हुदैको समस्याले छेदनको परिवारलाई सताएको थियो ।

नया घर बनाउने चाहना अनुसार केही थान पिलर समेत केही वर्ष अगाडिनै झारे पनि छेदनलाई घर बनाउन् आर्थिक समस्याले दिएन् । स्थानीय सरकारसंग हारगुहार गरे पनि बास्ता नगरे पछि पानी झरीमा चुहिने छानो मुनी नै बस्नु परेको छेदनको श्रीमतिको गुनास गर्छिन् ।

तर त्यो छेदनको परिवारको बाध्यता अबको केही दिनमै हट्ने भएको छ । छेदनको पुरानो घरलाई हटाएर त्यहि स्थानमा सानो व्यवस्थित घर नेपाली कांग्रेसका नेताहरुले बनाई दिने भए पछि उनको त्यो बाध्यता हट्ने भएको हो ।

छेदनको घर बनाईदिन नेपाली कांग्रेस वराहक्षेत्र नगर समिति सभापति रमेश कार्की, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रोहित सुब्बा , भरौल कांग्रेसका नेताहरुबाट रकम संकलन गरेर घर निमार्णको काम भएको हो ।

उक्त घरको बिहिबार नगर सभापति कार्की सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बावुराम बिष्ट , अनु गुरुङ , वडा सभापति नुतन धामि , क्षेत्रिय प्रतिनिधि खेमराज दाहाल, काशिराम चौधरी , जानुका चौधरीले अवलोकन समेत गरेका थिए ।

Share48Tweet30SendScan
Previous Post

ढुंगानाद्वारा वडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post

सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी

सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In