Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा–५ की एकल महिलालाई घर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा–५ की एकल महिलालाई घर
129
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–५ की एकल महिलालाई दुई कोठे घर निर्माण कार्यको शनिवार शिलान्यास गरिएको छ । सार्थक प्रयास इनरुवाको सहकार्यमा इनरुवा–५ की एकल महिला सुभद्रा पौडेललाई दुई कोठे घर निर्माण कार्यको शनिवार शिलान्यास गरिएको हो । इनरुवा नगरपालिकामा तीन जना एकल महिलालाई दुई कोठे घर निर्माण कार्यको इनरुवा–५ बलाहाबाट शुभारम्भ गरिएको छ ।

त्यसैगरि इनरुवा–१ पूर्व टोलकी सरिता सुवेदी र इनरुवा–९ बवियाकी रोशन खातुन गरि तीन जना एकल महिलालाई दुई कोठे घर निर्माण कार्य सुरु गरेको छ । इनरुवा–५ की एकल महिला पौडेलले आप्mनो घर आफैले शिलान्यास गरेको सार्थक प्रयास इनरुवाले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरमा इनरुवाका देश विदेशमा रहेका व्यक्तिहरुले कम्तिमा एक महिनासम्म दुई छाक टार्न सक्ने गरि राहत वितरण गरेका थिए । इनरुवा लगायत विश्वमा त्रसित र लकडाउन मार्फत ठप्प परेको बेला गरिब तथा विपन्न परिवारलाई इनरुवाका ६ सय ५ घरपरिवारलाई राहत उपलब्ध गराएको थियो । देश विदेशमा रहेका इनरुवाबासी दाताहरुको आर्थिक सहयोगबाट सो राहत प्याकेज उपलब्ध गराएको थियो ।

सोहि राहत वितरण कार्यक्रममा खर्च भएर बाँकी रहेको ७ लाख २१ हजार ५ सय ९२ रुपैयाँबाट एकल महिला तथा गरिब विपन्न परिवारलाई दुई कोठे घर बनाउन सुरु गरेको सार्थक प्रयास इनरुवाका उत्तम चाम्लिङ्ग राईले जनाएको छ ।

सार्थक प्रयासको सहकार्य र व्यवस्थापनमा दाताहरुकै सल्लाह सुझाव अनुसार गरिब एकल महिला, आर्थिक अवस्था दयनीय भएको र घरको अवस्था पनि जिर्ण रहेको र असहायहरुको पहिचान गरि तीन जनाको नाम छनौट गरि उनीहरुलाई दुई कोठाको घर बनाइदिने योजना अनुरुप कार्य अगाडी बढाएको उनले बताए । सार्थक प्रयास इनरुवाले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई जाडोयामको मौसममा न्यानो कपडा समेत वितरण गरेका थिए ।

Tags: एकल महिलालाई घरसार्थक प्रयास इनरुवा
Share52Tweet32SendScan
Previous Post

जीवन विकास समाजको अर्को फड्को

Next Post

इनरुवामा सुनसरी आइकेयर एण्ड अप्टिकल्स संचालनमा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवामा सुनसरी आइकेयर एण्ड अप्टिकल्स संचालनमा

इनरुवामा सुनसरी आइकेयर एण्ड अप्टिकल्स संचालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In