Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी कांग्रेसमा निर्वाचितलाई बधाई तथा शुभकामना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २५, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी कांग्रेसमा निर्वाचितलाई बधाई तथा शुभकामना
112
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति पदका प्रत्यासी संजय श्रेष्ठले सुनसरी कांग्रेसका निर्वाचित जिल्ला सदस्यहरुलाई सम्मान गर्दै बधाई तथा शुभकामना दिएका छन् ।

सुनसरी कांग्रेस सभापति पदका प्रत्यासी श्रेष्ठले आफनो घरमा निर्वाचित जिल्ला सदस्यहरुलाई सम्मान गर्दै मंगलवार बधाई तथा शुभकामना दिएका हुन् ।

कांग्रेसका पालिका सदस्यहरुमा निर्वाचितहरुलाई कोभिडको लहरमा गर्न नसकेकोले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको उनले बताए । श्रेष्ठले निर्वाचित सदस्यहरुलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय तहको निर्वाचनमा अहम भुमिका खेल्न समेत उनीहरुलाई अनुरोध गरे ।

नेपाली कांग्रेसले गुट र फुटको राजनीतिक नगरी नेपाली कांग्रेसलाई १२ वटै स्थानीय, १ सय २४ वटा वडा र ८ वटा प्रदेशमा जिताउने अभिभारा आएकोले गुटको राजनीतिक नगरी सिंगो कांग्रेसलाई बलियो बनाई रणनीती बनाई अगाडी बढ्नुपर्ने उनले बताएका थिए ।
त्यसैगरी सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य सीताराम मेहताले एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।

सम्मान तथा बधाई शुभकामना कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउन आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका बेला समुह बनाएर निर्वाचनमा होमिए पनि अब कांग्रेस एक भएर चुनावी अभियानमा लाग्नुपर्ने उनले बताए ।

संघीय सांसद मेहताले जिल्लाका नवनिर्वाचित जिल्ला सदस्यहरुलाई स्थानीय तहको मिति घोषणा भएकोले जिल्लाका नेताहरुको काँधमा ठुलो जिम्मेवारी आएको हुदाँ गुटको राजनीतिक नगरीकन कांग्रेसलाई कसरी जिताउन सकिन्छ भन्ने बारेमा चिन्ता गर्नुपर्ने समय आएको उनले बताए ।

नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाहले सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै औपचारिक कार्यक्रम गरेकोले गुटको भेला नभएको स्पष्ट पारे । नवनिर्वाचित जिल्ला सदस्यहरुलाई बधाई तथा शुभकामना आदान प्रदान गर्ने मौका नपाएर सुनसरी कांग्रेसका प्रत्यासी सभापति पदका उम्मेदवार श्रेष्ठले आफनो घरमा आयोजना गरेको बताए ।

अधिवेशन पछि गुट समाप्त भएको र अबका दिनमा नेपाली कांग्रेसलाई मजबुत बनाउनका लागि सबैले भुमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । सुनसरी कांग्रेसमा कुनै गुटउपगुट नभएको उनले स्पष्ट पार्दै स्थानीय तहको निर्वाचनमा एकताबाट कांग्रेसको किल्ला गाड्नका लागि कांग्रेसलाई जिताउन आवश्यक रहेको समेत उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, नेपाली कांग्रेस सुनसरीका वरिष्ठ नेता प्रदीप चौधरी, महाधिवेशन प्रतिनिधिहरु परमानन्द मेहता, सदानन्द मण्डल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Share45Tweet28SendScan
Previous Post

डाक्टर घिमिरेमाथि षडयन्त्र गर्नेलाई इनरुवाबाट लखेट्छौं : साहु

Next Post

इनरुवा–९ बवियाकी एकल महिलाको घर शिलान्यास

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा–९ बवियाकी एकल महिलाको घर शिलान्यास

इनरुवा–९ बवियाकी एकल महिलाको घर शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In