Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सामीको भोक्राहा नरसिंहमा अन्तरक्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सामीको भोक्राहा नरसिंहमा अन्तरक्रिया
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुरक्षीत आप्रवासन परियोजनाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधि र समुदायका अगुवाहरुसंग आप्रवासनको असर तथा प्रभाव सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सामी परियोजना, हेल्भेटासको सहयोगमा भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकामा सुरक्षीत आप्रवासन परियोजना संचालन भएकाले भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आप्रवासनको असर तथा प्रभाव सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति एंव गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले स्वदेशमा नै रोजगारी गर्न युवाहरुलाई अनुरोध गरेका छन् । यादवले बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र विदेश जानका लागि युवाहरुलाई आग्रह गरेका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष यादवले सामी परियोजनाले सुचना, न्याय, सीपमा पहुँच पुर्याउनका लागि मदत गर्दै आएकोले वैदेशिक रोजगारमा गएका युवाहरुलाई समस्या भए सम्र्पक गर्न समेत अनुरोध गरे ।

वैदेशिक रोजगारमा गएका युवाहरुलाई परेको समस्या तथा जान चाहने युवाहरुलाई बैदेशिक रोजगारका बारेमा जनप्रतिनिधिहरुले पनि जान्नुपर्ने र सहयोग गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई एकदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको सामीका कार्यक्रम संयोजक धिरज भट्टराईले बताए ।

उनले आम नागरिकलाई बैदेशिक रोजगारीमा जानूपर्ने नेपाली नागरिकको वाध्यता सरकारले बैदेशिक रोजगारमा लागु गरेको नीति बैदेशिक रोजगार विभाग बैदेशिक रोजगार प्रर्वद्धन बोर्डको नीति एवम् कार्यन्वयनको विषयमा समेत प्रष्ट पारेको बताए ।
यता नेपालबाट जतिपनि कामदार बिदेश जान्छन् उनिहरु खाडी मुलुकमा भोकभोकै दिनरात अलपत्र पर्दा बिदेश जाने जनताको सवालमा राम्रो नीति नियम नबन्दा बैदेशिक रोजगारमा गएका नेपाली थप पीडामा पर्ने गरेको जिल्ला कार्यक्रम अधिकृत देवनारायण चौधरीले बताए ।

सरकारले जति नीति बनाए पनि हजारौँ खाडि मुलुक पसेका नेपाली दाजुभाई दिदीबहिनीको समस्या अझै उस्तै देखिएको छ ।
उनले भने ‘खाडी मुलुकमा रोजगारमा गएको कामदारले नेपालमा मेनपावर कम्पनीले भने भन्दा फरक काम गर्नु पर्छ । कतिपय कम्पनीले राम्रो काम पर्छ भन्दै मोटो रकम असुलेर अलपत्र परिदिएका छन् ।’ बैदेशिक रोजगारीमा जुनसुकै देश जानु अगाडि सबै कानुनी बाटो कामकार्य अपनाउनु पर्नेमा सुझाव दिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत चौधरीले भने सामुदायीक विकास संस्था सिडियो सुनसरी सहकार्यमा इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका सञ्चालित सुरक्षित आप्रवासन सामी परियोजनाले बैदेशिक रोजगारमा जाने सबै नागरिकलाई सकेसम्म विदेश नगई स्वेदेशमै आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिएका थिए । उनले भने,‘सामी परियोजनाले वैदेशिक रोजगारमा जाँदा कानुनी समस्यामा परेकालाई कानुनी सेवा सूचनाको पहुँच सामीले दिने तालिममा दक्ष गराउने कार्यमा सहयोग समेत गर्दै आएको बताए ।’

Tags: कानुनी सेवा सूचनाको पहुँचबैदेशिक रोजगारीसुरक्षीत आप्रवासन परियोजनाले सुनसरी
Share22Tweet14SendScan
Previous Post

सीमा सुरक्षामा मुस्लिम समुदायको भुमिका अपरिहार्य छ : प्रदेश प्रमुख खापुङ्ग

Next Post

अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

अस्पताललाई राजनीतिकअखडा बनाउनु हुँदैन : मेयर मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In