Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्र – २ मा नेपाली कांग्रेसप्रति आक्रर्षण बढ्दै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ७, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्र – २ मा नेपाली कांग्रेसप्रति आक्रर्षण बढ्दै
44
SHARES
Share on FacebookShare on Twitter

चतरा । वराहक्षेत्र नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसले संगठन निर्माण कार्यलाई तिब्रता दिएको छ । वडा समितिले टोल समिति गठन कार्यक्रमलाई तिब्रता दिएको वडा सभापति अमर कटुबालले बताए ।

सभापति कटुवालका अनुशार शनिवार २ वटा टोल समिति गठन गरिएको छ । वडा नं २ मा रहेका साबिकको ६ नम्बरमा पर्ने खस्रे , १७ आरडि र मदेशी टोल मिलाएर तल्लो जब्दि टोल समिति र पुतली टोल र तोरिबारी जब्दि मिलाएर टोल समिति गठन गरिएको हो ।

शनिवार तल्लो जब्दिको शिवलय चोकमा वडा सभापति कटुवालको अध्यक्षतामा २० सदस्य टोल समिति गठन गरिएको छ । समितिको संयोजक गोबिन्द्र खड्का चयन भएका छन् । सह–संयोजक रत्नबहादुर खड्का, सचिब– निरवहादुर तामाङ , सह– सचिव डिल्ली कार्की , कोषाध्यक्ष अनिता धामि र सदस्यहरुमा उमेश बिक, भुमिराज राई , लोकबहादुर बिष्ट , अर्विन धामि, प्रतिमा धामि , अनुसा धामी , सुनिल बस्नेत , डिकबहादुर कार्की त्यस्तै जगत बस्नेत , धनविर लिम्बू , टिकामाया कार्की , यादब सुवेदी , गुन्जा धामि , रत्नबहादुर श्रेष्ठ र टिकामाया राई( रुबि) निर्विरोध चयन भएका छन् ।

त्यस्तै तोरीवारी जब्दी टोलको संयोजकमा इश्वर भट्टराई चयन भएका छन् । सह– संयोजक खगेन्द्र निरौला, सचिबमा मदन कोईराला , सह– सचिब टीका खत्री, कोषाध्यक्ष रोमा बस्नेत र सदस्यहरुमा बिकास कार्की, प्रवेश निरौला, सुजिब थापा, मिरा बिष्ट , बिनिता पराजुली, गोमा भट्टराई त्यस्तै तिर्थ थापा , हरिमाया निरौला , टेक निरौला, तेजबहादुर थापा, कौशल दाहाल, टेकबहादुर बस्नेत , रत्न थापा, कृष्णबहादुर थापा , मानवहादुर थापा, युवराज थापा र फडिन्द्र गौतम रहेको २२ सदस्य टोल समिति गठन गरिएको छ ।

उक्त टोल समिति गठन कार्यक्रममा नेपाली कांग्रेस महा– समिति सदस्य ममता तामाङ प्रमुख अतिथि रहेकि थिईन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेत , पुर्ब नगर सभापति नारायण नेपाल , नेपाली कांग्रेस क्षेत्र नं १ सह– सचिव सुमीत राई , सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख का उप– सभापति अनिल मगर ( चन्द्र) , नेपाली कांग्रेस नगर सदस्य संगम बिष्ट लगाएले नव– गठित टोल समितिलाई बदाई तथा शुभकामना व्यक्त गरेका थिए ।

वडा सचिव भिम बहादुर खड्काले संञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण अर्का सचिव दिपक कोइरालाले राखेका थिए ।

Share18Tweet11SendScan
Previous Post

हरिनगर कांग्रेसले टोल समिति गठन गर्ने निर्णय

Next Post

बधाई शुभकामना तथा पदस्थापन कार्यक्रम सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बधाई शुभकामना तथा पदस्थापन कार्यक्रम सम्पन्न

बधाई शुभकामना तथा पदस्थापन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In