Saturday, July 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरी जिल्ला अदालतका वकिलहरु नेकपा एस निकट एसएलएमा आवद्ध

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ११, २०७८
in समाचार, स्थानीय समाचार
39
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा एकिकृत समाजवादी निकट सुनसरीका कानून व्यवसायीहरु समाजवादी लर्यस एशोसिएशन एसएलएमा आवद्ध भएका छन ।

बुधवार सुनसरी जिल्ला अदालत इनरुवामा कार्यरत रहेका ५० भन्दाबढी कानून व्यवसायीहरुको भेलाले अघिवक्ता नवराज आचार्यको अध्यक्षतामा २१ जनाको कार्यसमिती बनाएको हो ।
समाजवादी लर्यस एशोसिएशन एसएलएको अध्यक्षमा अधिवक्ता नवराज आचार्य, सचिवमा अधिवक्ता महेश श्रेष्ठ चयन भएका हुन ।

भेलाबाट एशोसिएशनको कार्य समिति सदस्यहरुमा अघिवक्ता बसन्त सुवेदी, अधिवक्ता रामनारायण साह, अधिवक्ता रतनकुमार श्रेष्ठ, अधिवक्ता सुर्यबहादुर बस्नेत, अधिवक्ता विनोदकुमार रिजाललगायत रहेका छन ।
निरन्तर रुपमा कानुनी क्षेत्रमा रहेर वकालत पेशा गरिरहेका कानुन व्यसायीहरुले अन्य राजनितिक दल भन्दा विधि मुल्य मान्यता र संविधान कानुनको रक्षाका लागि नेकपा एसका नेता कार्यकर्ताहरु प्रतिवद्ध रहेकाले समाजवादी लर्यस एशोसिएशनमा आवद्ध भएको जनाएका छन ।

भेलामा नेकपा एसका नेता शम्भुप्रसाद आचार्य, केन्द्रीय प्रतिनिधि परिषद सदस्य सागर तिम्सिना, नवनिर्वाचित अध्यक्ष नवराज आचार्य, सचिव महेश श्रेष्ठ, सदस्य बसन्त सुवेदी लगायतले बोलेका थिए ।

पेशागत हकहित र अधिकारका लागि समाजवादी लर्यस एशोसिएशनले राष्ट्रिय सम्मेलनपछि सुनसरी जिल्लामा आफ्नो संगठनमार्फत कानून व्यवसायीका पक्षमा योजना बनाएर कार्य गर्ने जनाइएको छ ।

Share16Tweet10SendScan
Previous Post

‘घर–घरमा जाऊँ, कांग्रेसलाई जिताउ’ अभियान सुरु हुने : आङदम्बे

Next Post

वराहक्षेत्र वडा नं १ को गाउँ-गाउँमा नेपाली कांग्रेस

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
वराहक्षेत्र वडा नं १ को गाउँ-गाउँमा नेपाली कांग्रेस

वराहक्षेत्र वडा नं १ को गाउँ-गाउँमा नेपाली कांग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार २०, २०८३
Sat, July 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In