इनरुवा । सुनसरीको इनरुवामा बिहिवार नागरिक समाज सुनसरीले एमसिसि विरुद्ध प्रदर्शन गरेको छ ।
इनरुवा–३ सोमबारे हाटबाट नो एम सिसि, एम सिसि चाँहिदैन देश बेच्न पाईंदैन जस्ता बिभिन्न नारा सहित नागरिक समाज सुनसरीले बिरोध प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनमा मानिसहरु सोमबारे हाटबाट नाराबाजी गर्दै इनरुवा–१ को लोकतान्त्रीक चौकमा आएर कोण सभामा परिणत भएको थियो । उक्त प्रदर्शनमा एक सय भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो ।
कोण सभामा नागरिक समाज इनरुवाका सेमन्त बराल,हिन्दु अभियान्ता राजेश यादव लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












