Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँसभामा मेहता सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँसभामा मेहता सम्मानित
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँसभाको अधिवेशन कार्यक्रममा नेपाल सरकारका सहसचिव रामचरित्र मेहता सम्मानित भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई भोक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मानित गरेको हो । भोक्राह नरसिंह गाउँपालिकामा २०७७ साल असार ५ गतेदेखी २०७८ साल माघ ४ गतेसम्म कार्यरत रही पालिकाको नीतिगत कानूनी आर्थिक, भौतिक, सामाजिक, सांस्कृतिक तथा व्यवस्थापकीय क्षेत्रमा कुशल प्रशासकको भुमिका निर्वाह गरेको र गाउँपालिकाको समग्र विकासको लागि आवश्यक योगदान पुर्याएको भन्दै मेहतालाई कदर पत्र सहित दोसल्ला ओढाएर भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले सम्मान गरेका हुन् ।भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँ सभा अधिवेशनमा पालिकाभित्र निःशुल्क जग्गा दान गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरेका छन् । पालिकाभित्र वडा कार्यालय र स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गादान गर्ने जग्गादाताहरुलाई समेत सम्मान गरिएको हो । भोक्राहा नरसिंह–१ का शिव नारायण मेहताले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गादान गरेको भन्दै पालिका अध्यक्ष यादवले सम्मान गरेका छन् ।

त्यसैगरी भोक्राहा नरसिंह–४ का जिवराज अन्सारीले पालिकाको वडा नम्बर–४ को वडा कार्यालय भवन निर्माणका जग्गा दान गरेको हुदाँ उनलाई समेत सम्मान पत्र सहित दोसल्ला ओढाएर अध्यक्ष यादवले ११ औं गाउँ सभाको अवसरमा सम्मान गरेका छन् ।

त्यसैगरी इनरुवा नगरपालिका–९ की सकुन्तला मेहताले भोक्राहा नरसिंह–१ को वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा दान गरेको हुदाँ उनलाई समेत ११ औं सभाको अवसरमा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । त्यसैगरी भोक्राहा नरसिंह–१ का कमलानन्द मेहताले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा दान गरेका छन् । त्यसैगरी भोक्राहा नरसिंह–५ का हविव मन्सुरीले वडा नम्बर–५ को लागि वडा कार्यालय भवन निर्माण र १५ शैया अस्पताल निर्माणका लागि निःशुल्क जग्गादान गरेका छन् । जग्गादाताहरु मेहता र मन्सुरीलाई भोक्राहा नरसिंहको ११ औं गाउँसभाको अवसरमा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, ८ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, नेकपा भोक्राहा नरसिंहका अध्यक्ष रामकुमार मेहता, नेकपा माओवादी केन्द्र भोक्राहा नरसिंहका हेम नारायण मण्डल र जसपा भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र यादव लगायतकाहरुले समेत उनीहरुलाई सम्मान गरेका थिए ।
भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँ सभा अधिवेशन शान्त वातावरणमा सम्पन्न भएको छ भने सो पालिकाको अन्तिम गाउँ सभा रहेको समेत पालिकाले जनाएको छ ।

Share24Tweet15SendScan
Previous Post

सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको छ : मन्त्री कार्की

Next Post

बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In