Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सम्वन्धी अन्तरक्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ५, २०७८
in FEATURE, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सम्वन्धी अन्तरक्रिया
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीले सुरु गरेको ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई निरन्तरता दिदै सुनसरीको बराहक्षेत्र नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुलाई अभियानका बारेमा अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाली कांग्रेस सुनसरीले सुरु गरेको एक महिने अभियानलाई निरन्तरता दिदै पालिकाहरु प्रवेश गर्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई निर्वाचित गराउने उद्देश्यले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई तिब्रता दिदै अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाली कांग्रेस सुनसरीले वडामा खटिएका जिल्ला प्रतिनिधि, वडा सभापति, पालिका सभापति र पदाधिकारी संग शनिवार वराहक्षेत्र नगरपालिका र भोक्राहा नरसिंह गाउँ पालिकामा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानका बारेमा छलफल एवं अन्तरक्रिया सम्पन्न गरेको नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहले जनाएको छ ।

नेपाली कांग्रेस सुनसरीका सचिव साहका अनुसार सुनसरीमा फागुन २९ गतेदेखी सुरु भएको अभियान चैत्र २९ गतेसम्म ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा जनतालाई बुझाउन नेता तथा कार्यकर्ताहरु घरदैलौमा पुग्ने गरेको छ । आगामी २०७९ साल बैशाख महिना ३० गते हुने स्थानिय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफनो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने र मतदाताहरुलाई अपील गर्दै निर्वाचनको माहोल तयार पार्न अन्तरक्रियाले सहयोग पुग्ने उनले बताए । नेपाली कांग्रेसलाई बिजयी बनाउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता, र उर्जा अभिबृद्धि गराउने र कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन मतदाताहरुलाई अपिल गर्ने कुराहरु अन्तरक्रियामा छलफल भएको थियो ।

सो अभियानले स्थानिय निर्वाचन। प्रचार प्रसार, परिचालन र घोषणा पत्र लगायतका समितिहरु वडा र टोलमा गठन गर्ने, चुनावी रणनीति तयार गर्ने र गराउने, जनतासँग विकास संवाद अन्तरगत जन अपेक्षा र आवश्यकता अनुरुप बाटो, कल्र्भट, कज्वे, तटवन्ध वा अन्य कुनैपनि स्थानिय विकासको विषयमा स्थलगत रुपमा संवाद गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो । कार्यक्रममा कांग्रेस सुनसरीका उपसभापति पंकज महतो, सचिव वीरेन्द्र शाह र पालिका सभापतिहरु, बराहक्षेत्रका रमेश अधिकारी, भोक्राहा नरसिंहका युवराज दाहाल, जिल्ला सदस्य कृष्ण प्रसाद मेहता लगायतको उपस्थिति रहेको थियो ।

Tags: अन्तरक्रियाकांग्रेस जिताऔं अभियाननेपाली कांग्रेस सुनसरी
Share20Tweet12SendScan
Previous Post

कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरे इनरुवाका अख्तर

Next Post

इनरुवा अस्पताल स्तरउन्नतिका लागि आर्थिक सहयोग गर्छु : संचारमन्त्री कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इदुल अजाहा (बकर ईद) को दिन सरकारले दियो सार्वजनिक विदा

इनरुवा अस्पताल स्तरउन्नतिका लागि आर्थिक सहयोग गर्छु : संचारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In