Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरको घुस्कीमा ४ सय ६३ परिवार लताकपडा वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरको घुस्कीमा ४ सय ६३ परिवार लताकपडा वितरण
105
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । जनसेवा मिडिया प्रालि इनरुवा–२ का अध्यक्ष अख्तर हुसेनले हरिनगर–६ घुस्कीका ४ सय ६३ परिवारलाई लताकपडा वितरण गरेका छन् । हरिनगर–६ निवासी हुसेनले अति विपन्न र गरिब परिवारलाई बुधवार आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरेर लताकपडा वितरण गरेका हुन् ।
हरिनगर–६ अर्नामाका गरिव तथा अति विपन्न परिवारको तथ्यांक संकलन गरेर उनीहरुलाई लता कपडा वितरण गरिएको हो । जनसेवा मिडिया प्रालिका अध्यक्ष हुसेन आफनै गाउँबासीलाई सहयोग गर्ने उद्धे्रश्यले ४ सय ६३ परिवारलाई लताकपडा वितरण गरिएको उनले जनाएको छ ।
जनसेवा मिडिया प्रालिका अध्यक्ष हुसेनले प्रत्येक वर्ष झै यस वर्ष पनि रामजान पर्वको अवसरमा गरिव तथा अति विपन्न परिवारहरुलाई लता कपडा वितरण गरिएको बताएका छन् । अध्यक्ष हुसेनले मुस्लिम धर्मावलम्बीहरुको महान चाड रामजानमा एक वर्षमा कमाएको रमकबाट केही रकम गरिव तथा अतिविपन्न परिवारलाई सहयोग गर्नुपर्ने भएकाले सो रकम बराबर लता कपडा वितरण गरिएको उनले बताए । समाज सेवाको भावनाले आफुले गरिव परिवारमा कपडा वितरण गरिएको उनको कथन छ ।
त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. खालिद हुसेनले हरिनगर–६ घुस्कीका गरिव तथा अति विपन्न परिवारलाई लता कपडा वितरण गरेकाले उदाहरीण काम गरेको बताए । गरिव तथा अति विपन्न परिवारलाई कपडा वितरणले उनीहरुको घरमा खुशी छाएको समेत उनले बताए । हरिनगर–६ घुस्की अर्नामाका ४ सय ६३ परिवारलाई सर्ट,पेन्ट र कुर्ता सलवार वितरण गरिएको छ । उनीहरुले कपडा पाएपछि खुशी भएका छन् । रामजानको पर्वको अवसरमा नयाँ कपडा वितरण गरेकोले रामजान पर्व मनाउन उनीहरुलाई सहज भएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वे, जसपाका केन्द्रीय सदस्य डा.खालिद हुसेन र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमद लगायतको सय भन्दा बढीको सहभागिता रहेको थियो ।

Share42Tweet26SendScan
Previous Post

हरिनगरमा कांग्रेस सहित अन्य दलबाट अध्यक्ष पदका आंकाक्षीहरु

Next Post

भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने उद्घोषण तालिम

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने उद्घोषण तालिम

भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने उद्घोषण तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In