Monday, June 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ७, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल
98
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका युवा नेता डा अबुल हुसेन अन्सारीले सुनसरी क्षेत्र नम्बर ४ मा गठवन्धन नगर्न पार्टी नेतृत्व पंक्तिहरुलाई आग्रह गरेका छन् । बुधवार संचारकर्मीहरुको कुराकानीमा डा हसेन अन्सारीले गठवन्धन सुनसरी ४ मा गर्नुको औचित्य नभएकाले कांग्रेस एकल चुनावमा जानुपर्ने उनले आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता डा हुसेन अन्सारीले सुनसरी ४ मा कांग्रेसको संगठन बलियो भएकाले कांग्रेस एकल चुनावमा होमिने बताउँदै स्थानीय तहको निर्वाचनमा कांग्रेसले गठवन्धन कसैसँग गर्न नहुने उनले बताए ।स्थानीय तहको निर्वाचन बैशाख ३० हुने भएको र मनोनयन दर्ता बैशाख ११ गते हुने भएकाले नेपाली कांग्रेसले सुनसरी ४ मा कांग्रेसका उम्मेदवारहरुको छिनोपानो गर्न समेत उनले आग्रह गरे ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसले एक्कल चुनाव लड्नुपर्ने उनले बताए । सुनसरीको ऐतिहासिक क्षेत्र सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसको जनाधार बलियो भएकाले कुनै पनि दलसँग गठवन्धन गर्नु कांग्रेसको लागि घातक हुने समेत उनले बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको समेत सुनसरी क्षेत्र नम्बर ४ भएकाले सो क्षेत्रमा गठवन्धनले कांग्रेसको हितमा नतिजा राम्रो नआउने भएकाले कांग्रेसले एक्कल चुनावमा होमिनुपर्ने उनको तर्क छ । नेपाली कांग्रेसका युवा नेता डा हुसेन अन्सारी समेत

सुनसरी क्षेत्र नम्बर ४ का युवा नेता भएकाले आफनो क्षेत्रमा गठवन्धनले परिणाममुखी आउने संकेत नदेखेपछि कांग्रेसको हितका लागि कांग्रेसका उम्मेदवारहरुले एक्कल चुनावमा जानुपर्ने उनको कथन छ । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले लाल किल्ला गाढन सफल भएकाले सो किल्ला बचाउनका लागि गठवन्धन गर्नु औचित्य नभएको डा हुसेन अन्सारीको भनाई छ । कांग्रेसले स्थानीय तहको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ मा गठवन्धन नगर्न समेत सुझाएका छन् ।

स्थानीय तहको निर्वाचनमा जनताले रुख छाप बाहेका चुनाव चिन्हमा मतदान गर्न असर्मथ रहेकाले जनताको भावना अनुसार कांग्रेस पार्टीले निर्णय लिनुपर्ने उनले बताए ।

Share39Tweet25SendScan
Previous Post

सुनसरीका इनरुवाका नगर प्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी सुप्रवल जनसेवा श्री का मान पदवीबाट सम्मानित

Next Post

हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कांग्रेसबाट हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानको दावी

हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार १५, २०८३
Mon, June 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In