Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

परिर्वतनका लागि मेरो वडाध्यक्षमा उम्मेदवारी : शिवनारायण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १९, २०७९
in समाचार, स्थानीय समाचार
परिर्वतनका लागि मेरो वडाध्यक्षमा उम्मेदवारी : शिवनारायण
51
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इनरुवा नगरपालिका वडा नम्बर २ मा जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्ष पदका लागि शिवनारायण पंडित उम्मेदवार बनेका छन् । इनरुवा २ का विकास एजेण्डा बोकेर चुनावी मैदानमा होमिएर जनताको घरदैलोमा पुग्ने गरेका वडाध्यक्ष पदका उम्मेदवार पंडितले परिर्वतन गरेर छाड्ने प्रतिवद्धता सहित उम्मेदवार बनेका हुन् ।

इनरुवा नगरपालिकाभित्र बिभिन्न दलबाट उम्मेदवार बनेका मध्ये सबैभन्दा कान्छो वडाध्यक्ष पदका उम्मेदवार पंडितले जसपाबाट इनरुवा २ मा वडाध्यक्ष पदका मनोनयन दर्ता गरेर अहिले जनताको घरदैलोमा चुनावी प्रचार प्रसारलाई तीव्रता दिदैँ आएका छन् ।

नेपाली कांग्रेसका परित्याग गरी केही महिना अघि जनता समाजवादी पार्टीमा प्रवेश गरेका युवा नेता पंडितले जसपाको संगठन विस्तार सक्रियताको आधारमा उनलाई बिश्वास गरेर वडाध्यक्ष पदका लागि उम्मेदवार बनाइएको जसपाका नेताहरु बताउँछन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले इनरुवा २ मा पाँच वर्षमा विकासमा फड्को मार्न नसकेको कारण आपूm नेपाली कांग्रेस परित्याग गरी जसपामा प्रवेश गरेर टिकट पाएर यस वडामा परिर्वतन गरेर जनताको लोकप्रिय जनप्रतिनिधिको रुपमा चिनाउने उद्देश्यका साथ चुनावी मैदानमा होमिएको वडाध्यक्ष पदका उम्मेदवार पंडितको भनाई छ ।

इनरुवा २ मा अन्य दलबाट वडाध्यक्ष पदका उम्मेदवारी दिएकाहरु मध्ये शिवनारायण पंडित ३० वर्षको उमेरमा नै जसपाबाट टिकट पाएर चुनावी मैदानमा होमिएकोले अहिले उनको चर्चा व्यापक रुपमा भइरहेको छ । सबैभन्दा कान्छो उम्मेदवार भएपनि वडाका जनतालाई विकासको अनुभुति हुने गरी पाँच वर्षमा परिर्वतन गर्ने उद्देश्यका साथ चुनाव प्रचार प्रसारलाई निरन्तरता दिएका हुन् ।

जसपाबाट वडाध्यक्ष पदका उम्मेदवार पंडित एक कुशल नेतृत्वकर्ताको भुमिका निर्वाह गर्दै आएकाले इनरुवा २ बासीलाई रुचाएका समेत छन् । पंडितले सुनसरी क्याम्पस इनरुवाबाट राजनीति शास्त्र र समाजशास्त्रमा स्नातक गरेका कर्मठ योग्य उम्मेदवारका अहिले परिचित छन् । पीजी कलेजबाट समेत राजनीति शास्त्रमा डिग्रीमा अध्ययनरत रहेका पंडित राजनीतिकका सवालमा अनुभव बटुल्दै जनतामाझमा आएकाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट बिजयी हुने सुनिश्चित भएको समेत जसपाका नेता तथा कार्यकर्ताहरुको बुझाई छ ।

केही समय यतादेखी सामाजिक कार्यमा समेत संलग्न रहेका पंडितले संघीय संरचना आएको दोश्रो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताको मन जित्दै अहिले घरदैलो अभियानमा व्यस्त रहेका वडाध्यक्ष पदमा उम्मेदवार पंडितले बैशाख ३० गते हुने निर्वाचनमा जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गरी अत्यधिक मतले बिजयी गराउन समेत मतदाताहरुलाई अपिल गरेका छन् ।

Share20Tweet13SendScan
Previous Post

नेकपा एमालेबाट देवानगंज–७ को वडाध्यक्षमा अशोक

Next Post

निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा इनरुवाकी फरिदा मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In