Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा हिन्दु र मुस्लिम समुदायलाइ एक सुत्रमा बाँधन सफल भएको छु : गफार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २२, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा हिन्दु र मुस्लिम समुदायलाइ एक सुत्रमा बाँधन सफल भएको छु : गफार
53
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
हरिनगर । हरिनगर गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी उम्मेदवार गफार अन्सारीले हिन्दु र मुस्लिम समुदायलाई एक सुत्रमा बाँधेर सामाजिक सदभाव कायम गर्न सफल भएको बताएका छन् । हरिनगर गाउँपालिकामा घरदैलो कार्यक्रममा जनतालाई सम्वोधन गर्दै अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारीले सो कुरा बताएका हुन् ।

हरिनगर गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा पनि केही तत्वहरुले हिन्दु र मुस्लिमको द्धन्द्ध सिर्जना गराउने गरी गतिविधिहरुलाई तीव्रता दिएर मेरो विरुद्ध बिभिन्न प्रोपगण्डा अपनाएर चुनाव हराउने अभियान गरेपनि गत चुनावमा जितेर हिन्दु र मुस्लिम समुदायलाई अपहेलना नगरी पाँच वर्षे कार्यकालमा सम्मानजनक व्यवहार गरेर विकासको गतिलाई अगाडी बढाएको उनले बताए ।

नेपाली कांग्रेसको तर्फबाट बलियो उम्मेदवारका रुपमा रहेका अध्यक्ष पदका प्रत्यासी अन्सारीले हरिनगर गाउँपालिकामा कुनै पनि जातिय भेदभाव नरहेको उनले बताउँदै केही तत्वहरुले भोट बटुल्नका लागि मात्र यस पटको निर्वाचनमा पुनः हिन्दु र मुस्लिमबीचको सामाजिक सदभावलाई खलबलाउनका लागि चुनावी प्रचार प्रसारमा सक्रिय भएकाले त्यस्ता तत्वबाट जोगिनका लागि समेत उनले मतदाताहरुलाई आग्रह गरेका छन् ।

पालिकामा हिन्दु र मुस्लिमलाई एक सुत्रमा बाँधेर पाँच वर्षे कार्यकाल सफल भएको र कुनै पनि जातलाई बिभेद नगरेको समेत उनले दावी गरे । हरिनगर गाउँपालिकामा पाँच वर्षमा गत चुनावमा लगाइएको नारा झै कुनै पनि कार्य नभएकोले पुनः त्यही नाराहरु लगाएर आप्mनो पक्षमा केही तत्वहरुले भोट लिनका लागि सलबलाएकोले समयमै सर्तक रहन समेत उनले मतदाताहरुलाई आग्रह गरे ।

हिन्दु र मुस्लिम समुदायको रक्षाका लागि सदैव कठिवद्ध रहेकाले आपूm हिन्दु विरोधी नभएको उनले प्रष्ट पारेका छन् । पाँच वर्षे कार्यकालमा हिन्दु समुदायको संरक्षण र सम्वद्र्धन गर्दै आएको समेत उनको भनाई छ । हिन्दु धर्मलाई पालिकामा रक्षा गर्नका लागि मन्दिरहरु भत्काउनुको साट्टो हरिनगर बजार र रामनगर भुटाहामा ठूलो मन्दिर निर्माणका लागि पालिकाबाट बजेट बिनियोजन गरेको सो मन्दिरहरु निर्माणाधिन रहेकोले समेत आपूm हिन्दु समुदायप्रति कुनै गलत मनसाय नरहेको समेत पुष्टि गरेको निवर्तमान अध्यक्ष अन्सारीले बताएका छन् ।

हिन्दु र मुस्लिम बीचको सहिष्णुतालाई कायम गर्न मेरो प्रमुख जिम्मेवारी भएकाले आगामी दिनमा समेत हिन्दु समुदाय माथि कुनै ठेस नलाग्ने गरी आफ्नो कार्यकाल पुनः सफल गर्ने अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारीले ठोकुवा गरे ।

हिन्दु र मुस्लिम समुदायबीच कुनै द्वन्द्व सिर्जना नहुने र भाइचार तथा बन्धुत्वको भावनालाई कायम गराउने जिम्मेवारी काँधमा रहेकाले हिन्दु समुदायले कुनै संकोच नमानी आफ्नो टिमलाई बिजयी बनाउन आह्वान गर्दै उनले हरिनगरलाई हराभरा र समृद्ध हरिनगर बनाउने गरी कामलाई निरन्तरता दिने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हरिनगर गाउँपालिकाको अध्यक्ष पदका लागि पुनः उम्मेदवार बनेकोले कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी सम्पुर्ण टिमलाई बिजयी बनाउन समेत हरिनगरबासीसँँँग उनले अनुरोध गरेका छन् ।

Share21Tweet13SendScan
Previous Post

डा. अबुल हुसेनद्धारा इद उल फित्रको शुभकामना व्यक्त

Next Post

देवानगंजमा लाली र सन्तोषको समर्थनले श्यामलालको जित सुनिश्चित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
देवानगंजमा लाली र सन्तोषको समर्थनले श्यामलालको जित सुनिश्चित

देवानगंजमा लाली र सन्तोषको समर्थनले श्यामलालको जित सुनिश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In