Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इतिहासको रचाईमा गगन चुम्दै इनरुवा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २५, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इतिहासको रचाईमा गगन चुम्दै इनरुवा
86
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले इनरुवा नगरपालिकाले इतिहास रचेको बताएका छन् । हिजो राष्ट्रिय पत्रकारिता दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक लाखको पुरस्कार राशी सहित “राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८” बाट सम्मानित भएका पत्रकार अहमदले नेपाल सरकारले पछिल्लो समय ग्रामिण क्षेत्रमा कार्य गर्ने योग्य दक्ष र अनुभवीलाई समेत मुल्यांकन गर्न थालेको बताएका हुन् ।

२०७९ बैशाख १ गते इनरुवा नगरपालिकाका निर्वतमान नगर प्रमुख राजन मेहतालाई समेत राष्ट्रपति विद्यादेवी भण्डारीद्धार सुप्रवल जनसेवा श्री पदकबाट बिभूषित गरिएको थियो । नगर क्षेत्रको विकासमा टेवा पुर्याएको भन्दै नेपाल सरकारले उच्च मुल्यांकन गरेर निवर्तमान नगर प्रमुख मेहतालाई मानपदवी सहित सम्मानित भएको २३ दिनपछि इनरुवाले फेरी ठूलो सफलता प्राप्त गरेको छ ।

इनरुवा नगरपालिका वडा नम्बर २ निवासी पत्रकार इकवाल अहमद विगत २५ वर्षदेखी पत्रकारिता क्षेत्रबाट समाजलाई उजागर गर्दै आएका छन् । नेपाल सरकारले निष्पक्ष,उत्तरदायी, व्यावसायिक, खोजमुलक र बिश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रर्वद्धन गर्दै जनताकोलाई सुसूचित गराउने महत्वपूर्ण कार्यमा पुर्याएको योगदानको कदरस्वरुप “राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८” उनलाई प्रदान गरेको छ ।

त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर २ कै निवासी इनरुवा नगरपालिकाका निवर्तमान नगर प्रमुख मेहतालाई समेत नेपाल सरकारले संविधान दिवसको अवसरमा असोज ३ गतेको निर्णय अनुसार २०७९ बैशाख १ गते राष्ट्रपतिको कार्यालय शीतल निवासमा सो मानपदवीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गरेकी थिईन् ।

इनरुवा नगरपालिका वडा नम्बर २ मा निवर्तमान नगर प्रमुख मेहता र पत्रकार अहमद सम्मानित भएपछि इनरुवा नगरपालिकाले इतिहास रचेको पहिलो पटक हो । निवर्तमान नगर प्रमुख मेहता र पत्रकार अहमद एउटै वडाका निवासी हुन् । नेपाल सरकारबाट उनीहरुले इनरुवा नगरपालिकामा मधेशी र मुस्लिम समुदायबाट सम्मानित हुनुले समग्र नगरबासीको मान इज्जत बढेर गएको छ ।

पत्रकार अहमदले आपूmले प्राप्त गरेको पुरस्कार र सम्मानमा तमाम शुभचिन्तक, सहयोगी, सल्लाहकार अग्रजहरुसँगै इनरुवा नगर र आसपासका सम्पूर्ण नागरिकको पहिचान जोडिएको उनले बताए । आगामी दिनमा आप्mनो पत्रकारिताको यात्रालाई थप सशक्त बनाउँदै देश र जनताका लागि जीवन समर्पित गर्ने समेत उनले स्पष्ट पारे ।

पत्रकार अहमदले पत्रकारिताको यात्रालाई निरन्तरता दिदैँ २५ वर्ष पूरा गरेको छ । इनरुवा नगरपालिकाबाट नेपाल पत्रकार महासंघको अधिवेशनबाट केन्द्रीय सदस्य पदमा अत्यधिक मत प्राप्त गरेर निर्वाचित भएका पत्रकार अहमदले नेपाल सरकारबाट समेत सम्मानित भएकोले इनरुवाबासी खुशी भएका छन् । इनरुवा नगरपालिकाको पहिचानलाई मुलुकभर कायम गरेका उनीहरु अहिले सम्पतिका रुपमा रहेकाले नगरपालिकाले संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको छ ।

Share34Tweet22SendScan
Previous Post

कांग्रेसका उम्मेदवार बिजयी भए तीन महिनामा एम्बुलेन्स : डा. हुसेन

Next Post

हरिनगरमा मतदाताहरुसँग आर्शिवाद लिँदै, मत माग्दै गफार

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
हरिनगरमा मतदाताहरुसँग आर्शिवाद लिँदै, मत माग्दै गफार

हरिनगरमा मतदाताहरुसँग आर्शिवाद लिँदै, मत माग्दै गफार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In