Thursday, August 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह–४ मा पुनः हारुन अन्सारी निर्वाचित

छापालाई पछार्दै रुखको विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह–४ मा पुनः हारुन अन्सारी निर्वाचित
152
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–४ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फका उम्मेदवार हारुन अन्सारी पुनः निर्वाचित भएका छन् । अन्सारीले ८ सय २५ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका ब्रहमदेव उराँवले ७ सय २५ मत ल्याएर पराजित भएका हुन् । १ सय मतान्तरले अन्सारी पुनः आफ्नो विरासत फर्काएका छन् ।

त्यसैगरी भोक्राहा नरसिंह–४ को महिल वडा सदस्य राधा देवी उराँवले ८४१, दलित महिला वडा सदस्य कमला परियारले ८४६, वडा सदस्यहरु शिवनारायण मेहता र मजरुद अन्सारीले ८०२ र ७९५ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवारहरु पुरै प्यानल निर्वाचित भएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–४ मा अन्सारी निर्वाचित भएपछि मतदाताहरु उत्साहित भएर बिजयी जुलुस निकालेका छन् । निवार्चित भएका अन्सारीले जनताले दिएको पुनः जिम्मेवारीलाई इमान्दारितका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संविधान जारी भएको पहिलो पटकको स्थानीय तहको निर्वाचनमा पनि जनताले अभिमत दिएर निर्वाचित गराएका थिए र दोश्रो पटक पनि मत दिएर निर्वाचित गराएकोले जनताको आशा र भरोसालाई कायम गर्दै नमुना वडा बनाउनेतर्फ केन्द्रीत हुने समेत निर्वाचित वडाध्यक्ष अन्सारीको भनाई छ ।

भोक्राहा नरसिंह–४ का जनतालाई भारी मतले निर्वाचित गराएकाले धन्यवाद समेत उनले व्यक्त गरेका छन् । २४ सैं घण्टा जनताको सेवामा समर्पित रहने र समस्या समाधान तथा विकास अझै गरेर सुनसरीको नमुना वडा बनाउनेतर्फ केन्द्रीत रहने निर्वाचित वडाध्यक्ष अन्सारीले टेलिफोनको कुराकानीमा बताए ।

जनता समाजवादी पार्टीको तर्फबाट भोक्राहा नरसिंह–४ को वडाध्यक्ष पदका उम्मेदवार उराँवले पछार्दै गएपनि अन्तिम अवस्थामा आएर १ सय मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार हारुन अन्सारी निर्वाचित भएपछि वडावासी खुशी हुदैँ बधाई दिने ओइरो लागेका छन् । बिजयी जुलुसमा जनताले अगामी दिनमा वडामा जनताको भावनालाई कदर गर्दै काम गर्न समेत सुझाएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–४ को मतपरिणाम जस्ताको त्यस्तै ।

Share61Tweet38SendScan
Previous Post

भोक्राहा नरसिंह १ को वडाध्यक्षमा मेहता सहित राप्रपाको प्यानल बिजयी 

Next Post

हरिनगर–५ मा एमालेलाई हराउँदै कांग्रेसको प्यानल बिजयी

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
हरिनगर–५ मा एमालेलाई हराउँदै कांग्रेसको प्यानल बिजयी

हरिनगर–५ मा एमालेलाई हराउँदै कांग्रेसको प्यानल बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ ३, २०८३
Wed, August 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In