Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंह गाउँपालिकामा हेल्प डेस्क स्थापना हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १२, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह गाउँपालिकामा हेल्प डेस्क स्थापना हुने
77
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको तीन वटा वडामा हेल्प डेस्क स्थापना हुने भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१,२ र ७ मा हेल्प डेस्क स्थापना हुने भएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा जेठ १० गतेको बसेको बैठकले सो निर्णय गरेको छ । जेठ मसान्तभित्र पालिकाको तीन वटा वडामा हेल्प डेस्क स्थापना गरी सर्वसाधारणहरुलाई निःशुल्क सेवा प्रवाह गर्नेछ ।

भोक्राहा नरसिंह वडा नम्बर–१,२ र ७ को हेल्प डेस्कबाट सर्वसाधारणहरुलाई निःशुल्क फोटोकपी, निवेदन लेख्ने, बिभिन्न फाराम भर्ने, टाइपिङ्ग, प्रिटिङ्ग, इमेल, इन्टरनेट लगायतको सुविधा उपलब्ध हुने भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अख्तर आजादले बताएका छन् ।

भोक्राहा नरसिंहका जनतालाई छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले अहिले तीन वटामा वडामा हेल्प डेस्क स्थापना गर्न लागिएको उनले बताए । भोक्राहा नरसिंहमा अध्यक्ष पदमा जिम्मेवारी सम्हालेका अध्यक्ष आजादले जनताको शासक नभई सेवा गर्नु प्रमुख उद्देश्य भएकाले वडा–वडामा सानो सानो काम गरेर जनतालाई सेवामा सहज हुने गरी काम सुरुवात गर्न थालिएको बताए ।

पालिकाको ८ वटै वडामा समयमा सेवा प्रवाह गर्न नसकेको र सानो सानो कुराहरुलाई लिएर सेवाग्राहीहरुलाई समस्या भएकाले आपूmले हेल्प डेस्क स्थापना गरी सेवालाई छिटो छरितो बनाउन खोजेको पालिकाको अध्यक्ष अख्तर आजादको भनाई छ ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले अहिले तीन वटा वडामा जेठ मसान्तभित्र हेल्प डेस्क स्थापना गर्ने र बाँकी रहेको पाँच वटा वडामा पनि बिस्तारै हेल्प डेस्क स्थापना गर्ने लक्ष्य रहेको बताए ।

अधिकृत मेहताका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाका सर्वसाधारणहरुले पैसा तिरेर बाहिरबाट कागजातहरु ल्याउने समस्या अन्त्य गर्नका लागि पालिकाले राम्रो कामको सुरुवात गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अख्तर आजादले गरेको यो निर्णयलाई पालिकाका सर्वसाधारणहरुले स्वागत गरेका छन् ।

Share31Tweet19SendScan
Previous Post

इनरुवा १ नम्बर वडाका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

Next Post

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर द्वारा बार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर द्वारा बार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर द्वारा बार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In