Saturday, April 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बर्जुमा जसपाको विरोधसभा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १९, २०७७
in समाचार, स्थानीय समाचार
बर्जुमा जसपाको विरोधसभा
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनता समाजवादी पार्टी बर्जु गाउँपालिका चिमडीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध विरोधसभाको आयोजना गरेको थियो ।

संसद् पुनस्र्थापना माग गर्दै बर्जु गाउँपालिकाको चिमडीमा विरोध र्‍याली प्रदर्शन गर्दै कोणसभा गरेको थियो । संविधान विपरित काम गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गर्दै जसपा बर्जु गाउँपालिका वडा नम्बर ६ का नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै विभिन्न नाराबाजी गरेका थिए ।

नाराबाजी गर्दै चिमडी परिक्रमा गर्दै कोणसभामा परिणत हुँदै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा पुनर्गठन नगरेसम्म आन्दोलन गरिरहने चेतावनी दिएका थिए ।

कोणसभालाई सम्बेधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दिनेश मेहताले सरकारले गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध आफुहरु गाउँगाउँमा आन्दोलन गर्दै आएको बताए ।

मेहताले संसद् पुनस्र्थापना नगरेसम्म सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्व नेकपाको सरकार आफ्नै द्वन्द्वका कारण दुई गुटमा देखा पर्न थालेको भन्दै मेहताले घर फुटे गवार लुटे भन्नेझैँ नेकपा फुटका कारण देशमा सरकारविरुद्ध नाराबाजी हुन थालेकाले जसरी भए पनि संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले घोषणा गरेको मध्यावधि चुनाव कुुनै पनि हालतमा नहुने दाबी गर्दै सरकारले मुलुकमा ठूलो संकट ल्याउन खोजेको हुँदा मधेसी जनताको रक्षा र हक अधिकार प्राप्तिका लागि जसपाले आवाज उठाइरहेको र संविधान संशोधन गरेर मुलुकलाई राम्रो गन्तव्यतिर लैजानुपर्ने उनको भनाइ थियो ।

यसैगरी जसपा देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ मा पनि विरोधसभाको आयोजना गरेको थियो । सरकारको प्रतिगमनविरुद्ध विरोध गर्दै आएको जसपाका नेताहरु बताउँछन् ।

बर्जु गाउँपालिकाका–६ चिमडीको अध्यक्ष हरि चौधरीको अध्यक्षता सम्पन्न भएको विरोध कार्यक्रममा जसपाका केन्द्रीय सदस्य पर्शुराम बस्नेत, जसपाका केन्द्रीय सदस्य हरिगोविन्द यादव, जसपाका १ नम्बर प्रदेशका नेता राकेश मेहता, नेताहरु राजकुमार चौधरी, मिथलेश मेहता, अशोक मेहता, देवकृष्ण पण्डित, मोहन मेहतालगायते नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Tags: जसपाको विरोधसभाबर्जुबर्जु गाउँपालिका
Share23Tweet15SendScan
Previous Post

‘सिनेमा घर गोल्ड’मा ५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने

Next Post

नहर छ–पानी छैन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नहर छ–पानी छैन

नहर छ–पानी छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In