Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका अध्यक्ष हाजी अन्सारीद्दारा सुनसरी काङ्ग्रेस सदस्यबाट राजीनामा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १२, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
हरिनगरका अध्यक्ष हाजी अन्सारीद्दारा सुनसरी काङ्ग्रेस सदस्यबाट राजीनामा
128
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । नेपाली काँग्रेस सुनसरी जिल्ला सदस्य पदबाट  हरिनगर गाउँपालिकाका अध्यक्ष हाजि गफार अन्सारीले राजिनामा दिएको छ।

नेपाली काँग्रेसका १४ औं महाधिवेशनमा अध्यक्ष अन्सारीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजय भएतापनि जिल्ला उपसभापति पदमा १६ मतले पराजित भएका थिए ।

अध्यक्ष अन्सारीले उपसभापति पदमा पराजित भएपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले जिल्ला सदस्य पदमा मनोनित गरेको थियो ।

अध्यक्ष अन्सारीले लिखित राजिनामा पत्र आफ्नो एक नजिकका व्यक्तिका हातबाट जिल्ला सभापति केदार भण्डारीलाई बुझाएको हो।

राजिनामा पत्र जारी गर्दै काँग्रेसको पछिल्लो जिल्ला सदस्य पदमा मनोनीत गर्ने कार्यले काँग्रेस जिल्ला कार्यसमितिको सदस्यमा बसेर काम गरिरहन औचित्य नभएको भन्दै उनले राजिनामा दिएका छन।

विज्ञप्तीमा पछिल्लो राजनितिक घटनाक्रम र परिवेशमा जिल्ला कार्य समितिको सदस्य पदमा आफु बस्न उपयुक्त नठानेको साथै कार्य व्यस्तताका कारण समेत समय दिन असमर्थ रहेकोले आजको मितिबाट जिल्ला सदस्य पदबाट राजिनामा दिएको उल्लेख छ।

अन्सारी नेपाली काँग्रेसबाट हरिनगर गाउँपालिकामा दोस्रो पटक निर्वाचित अध्यक्ष समेत हुन्।

पछिल्लो समस्य जिल्ला कार्यसमिति सुनसरीले राजनीति मर्यादा क्रममा समेत ध्यान नदिईकन जिल्ला सदस्य पदमा अनावश्यक रुपले मनोनित गर्ने थालेपछि चारैतिर विरोध र आलोचना भईरहेको छ ।

पार्टीको विधी विधान भन्दा पनि माथि रहेर जिल्ला सभापतिले आफ्नो अनुकुलका व्यक्तिहरुलाई जिल्ला सदस्य पदमा मनोनित गर्दा नेता तथा कार्यकर्ताहरुले विरोध तथा असन्तुष्टी जनाउन थालेका छन्। । यता नेपाली काङ्ग्रेस सुनसरी सभापति केदार भण्डारीले युवाहरुलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको र नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनमा समेट्न नसकेकाहरुलाई समेट्ने प्रयास गरेको बताएका छन् । जिल्ला सदस्य पदमा मनोनीत गरेकोलाई अन्यथा नलिन सबैमा सभापति भण्डारीले आग्रह गरेका छन् भने आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैलाई एक जुट भैइ नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई जिताउनतर्फ लाग्न आग्रह गरेका हुन ।

Share51Tweet32SendScan
Previous Post

जनताको साथमा काँग्रेस अभियान” चलाउने

Next Post

इनरुवामा तिज विषेश कार्यक्रम

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवामा तिज विषेश कार्यक्रम

इनरुवामा तिज विषेश कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In