Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले प्रवेश गरेको छैन् : ईरफान 

नेकपा एमाले प्रवेशको आरोप निराधार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १८, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसबाट हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानको दावी
80
SHARES
Share on FacebookShare on Twitter
टोमराज मेहता
हरिनगर । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हरिनगर गाउँपालिका वडा नम्बर-४ को वडा अध्यक्ष पदमा पराजित भएका युवा नेता ईरफान अन्सारीले नेकपा एमाले प्रवेश नगरेको बताएका छन् ।
हरिनगर-४ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहको निर्वाचनमा होमिएका युवा नेता अन्सारीले सामाजिक सञ्जालमा पाेष्ट गरिएको तस्बिरमा आफुलाई बदनाम गर्ने षड्यन्त्र गरिएको बताएका हुन ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा अन्सारीलाई हरिनगर गाउँपालिकाको सहसचिव पदको जिम्मेवारी दिइएको थियो । तर स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले हरिनगर-४ को वडा अध्यक्ष पदको उम्मेदवार नबनाएपछी युवा नेता अन्सारी स्वतन्त्र उम्मेदवार भएर चुनावी अभियानमा होमिएर दोस्रो स्थान ओगटन सफल भएका थिए ।
युवा नेता अन्सारी काम विशेषले दुहबी गईरहेको बेला हरिनगरका साथिहरुसङ्ग भेटघाट भएको अवस्थामा आफुले सामुहिक तस्बिर खिचाएको स्पष्ट पारेका छन् ।
नेकपा एमाले प्रवेश नगरेको उनले स्वीकार गरेका छन् । शनिबार सञ्चारकर्मीहरुसङ्ग कुराकानी गर्दै युवा नेता अन्सारीले सामाजिक सञ्जालमा पाेष्ट गरिएको तस्बिरमा कुनै सत्यता नरहेको जानकारी दिएका छन् ।
स्थानीय तहको निर्वाचनदेखि नै आफू स्वतन्त्र रहेको उनले बताए । नेकपा एमालेमा प्रवेश गरेको आरोप निराधार रहेको समेत उनले जानकारी दिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिसङ्ग समेत भेटघाट नभएको र आफुले कार्यक्रम स्थलमा समेत प्रवेश नगरेको उनले जानकारी दिएका छन् ।
नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा आफू सहभागी समेत नभएको र कसैलाई भ्रममा नपर्न समेत उनले आग्रह गरेका छन् । युवा नेता अन्सारीले हरिनगर गाउँपालिकाका सम्पुर्ण जनतालाई नेकपा एमाले प्रवेश गरेको हल्ला फैलाएर आफुमाथी षड्यन्त्र गर्न खोजिरहेकोले यस्ता भ्रममा नपर्न र केही तत्वहरुले सस्तो लोकप्रियता कमाउन अनर्गल प्रचारवाजी गरेको समेत उनले बताएको छ ।
Share32Tweet20SendScan
Previous Post

काग्रेंसको महाधिवेशन एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी

Next Post

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई भौतिक कार्वाही गर्ने चेतावनी : अबुल हुसेन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई भौतिक कार्वाही गर्ने चेतावनी : अबुल हुसेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In