Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २३, २०७९
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता
52
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–४(ख) प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट हाजी ईस्राइल मंसुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरी पुगेर हाजी मंसुरीले सुनसरी क्षेत्र नम्बर–४(ख) को प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । हाजी मंसुरी नेपाल मुस्लिम संघ प्रदेश १ का सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट टिकट पाएका मंसुरीले सुनसरी ४(ख) का लागि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेपछि सर्वसाधारणहरु उत्साहित बनेका छन् । हाजी मंसुरीका समर्थकहरुले भोक्राहा नरसिंहको मोडेल चौकदेखी नाराबाजी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरी पुगेका थिए ।

प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हाजी मंसुरीले सुनसरी खोलाको वर्षेनी सर्वसाधारणहरु डुवानमा पर्ने गरेकोले प्रमुख मुद्दाको रुपमा अगाडी सारिएको बताएका छन् ।

२०७४ को प्रदेशसभा को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हाजी ताहिर अन्सारीले गर्न नसकेको अधुरा कामलाई पूरा गर्ने थप जिम्मेवारी आएको समेत उनले बताए । शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखी विकासका योजनाहरु ल्याई जनताको चाहना अनुसार काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई विजयी बनाउन सबै मतदाताहरुलाई उनले अनुरोध समेत गरेका छन् । पार्टीभित्रको मनमुटावलाई अन्त्य गरी एक ढिक्का भई निर्वाचनमा उम्मेदवारहरुलाई बिजयी बनाउन सबैको दायित्व समेत भएको उनको जिकिर छ ।

Share21Tweet13SendScan
Previous Post

सुनसरी क्षेत्र नम्बर–४ बाट सञ्चारमन्त्री कार्कीको एकल नाम सिफारिस

Next Post

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की र यादवको उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In